त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अध्यक्ष भगत र उपाध्यक्ष रसाइलीले प्रशासनलाई यस्तो लेखे जवाफ
स्वतन्त्र व्यवसायीहरुद्वारा कार्यसमितिका सवैलाई कारबाहीको माग
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको विवाद झन जटिल बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले संस्था दर्ता ऐन, २०३४ को दफा १२ को उपदफा ४ अनुसार संस्थालाई कारबाही किन ? नगर्ने भनी सार्वजनिक सूचना जारी गर्ने मिति २०७४ मंसिर १० गते प्रमुख जिल्ला अधिकारीस्तरीय निर्णय भए अनुसार उक्त कारवाही गर्नु नपर्ने कुनै आधार कारण भए सूचन...













