तीन जना जेष्ठ नागरिक सम्मानित
उदयपुर / आफुभन्दा ठुला र अग्रजको सम्मान गर्न संस्कार बसाउने उद्देश्यले टोलविकास संस्थाले बुधबार तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उदयपुरको त्रियुगा नगरपालीका–९ को नवउदय टोल विकास संस्थाले आफ्नो टोलका तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेकोछ ।
जेष्ठनागरिक सम्मान तथा दिपावली र छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रममाको आयोजना गरि नवउदय टोलका १०० वर्षिय धनमाया कटुवा, ८१ वर्षिय युद्धराज पोखरेल ...













