उदयपुरमा ६४ संक्रमित थपिए, एकको मृत्यु

उदयपुरमा ६४ संक्रमित थपिए, एकको मृत्यु
उदयपुर । उदयपुरमा शुक्रबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय २९ जना पुगेको हो । ३२ पुरुष र ३२ महिलामा शुक्रबार संक्रमाण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरकाअनुसार आज त्रियुगा नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा संक्रमण पुष्टि भएको छ । सबै भन्दाबढी त्रियुगामा २४ पुरुष र १९ महिला गरी ४३, लिम्चुङबुङमा ७ पुरुष र १...

नेपालटारमा प्रेस लेखेको कारले मोटर साईकललाई ठक्कर दिएर हुईकिए

नेपालटारमा प्रेस लेखेको कारले मोटर साईकललाई ठक्कर दिएर हुईकिए
उदयपुर । उदयपुरमा जारी निषेधज्ञाको उलंघन गर्दै कारको ठक्करबाट दुई जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका ६ स्थित नेपालटारमा बुधबार साँझ ६ः४० बजेको समयमा गाईघाटबाट काठमाडौं तर्फ गईरहेको बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाईते हुनेमा मोटर साइकल चालक उदयपुरगढी गाउँपालिका ६ बस्ने ठट बहादुर राई र अमृत तामाङ्ग रहे...

छोरी बलात्कार गर्ने बुवा पक्राउ

छोरी बलात्कार गर्ने बुवा पक्राउ
उदयपुर । कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छोरी बलात्कार पछि फरार रहेका बुवा २४ घण्टा भित्रै  पक्राउ परेका छन । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय बुवाले छोरीलाई बलात्कार गरेको भन्ने सूचना पाए संगै खोजतलासको क्रममा अभियुक्तलाई प्रकाउ गर्न प्रहरी सफल भएको छ । सूचना पाए संगै ईलाका प्रहरी कार्यलय कटारी र बेलसोत प्रहरी चौकीका असई ज्ञान कुमार राउतको बिशेष टोलीले नियन्त्रण लिन सफल...

उदयपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु, निको हुने दर बढेन

उदयपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु, निको हुने दर बढेन
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय युवक र लिम्चुङबुङ गाउँपालिका २ का ५५ वर्षिय पुरुष रहेका छन् । २७ वर्षिय युवकको विराट नर्सिङ होम विराटनगरमा मृत्यु भयो भने अर्का ५५ वर्षिय पुरुषको लिम्चुङबुङ गाउँपालिकाले बनाएको आइसोलेशनमा मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा ११ महिला र २७ पुरुष गरी ३८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ...

उदयपुरमा छोरी बलात्कार पछि बुवा फरार

उदयपुरमा छोरी बलात्कार पछि बुवा फरार
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि वुवा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् । उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको डिएसपीले बताए । घ...

उदयपुरमा कोरोनाले दुई छोराको मृत्युको पीडा सहनै नसकेर आमाको पनि निधन

उदयपुरमा कोरोनाले दुई छोराको मृत्युको पीडा सहनै नसकेर आमाको पनि निधन
उदयपुर । उदयपुरमा एकै परिवारमा तीन जनाको मृत्यु यो सायद पहिलो घटना हो । एउटै परिवारमा तीन जना सदस्यको मृत्यु भएपछि त्यो परिवारको लागि यो भन्दा ठूलो बज्रपात अरु के नै हुन्छ र ? दुई छोराको मृत्यु को पीडा सहनै नसकेर आमाको पनि विहिबार विहान मृत्यु भएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीका एकै परिवारका चार जनामा कोरोना देखिएको थियो । आमा र तीन छोरामा कोरोना संक्रमित देखिएको थियो । संक्रमित हुनेमा ७२ ...

उदयपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२९ पुग्यो, थप एक जनाको मृत्यु

उदयपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२९ पुग्यो, थप एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२९ पुगेको छ । आज (बुधबार) उदयपुरमा २० महिला र १८ पुरुष गरी ३८ जनामा कोरोना पुष्टी भएको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा १० महिला र ९ पुरुष गरी १९ जनामा कोरोना पुष्टी भएको छ । यस्तै बेलका नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना, उदयपुरगढी गाउँपालिकामा ४ महिला र ३ पुरुष गरी ७ जना, ताप्ली गाउँपालिकामा ३ महिला र ३ पुरुष गरी ६ जना र रौतामाई गा...

उदयपुरमा कोरोना संक्रमणबाट दाजुभाईको मृत्यु

उदयपुरमा कोरोना संक्रमणबाट दाजुभाईको मृत्यु
उदयपुर । उदयपुरमा कोरोना केही होइन भन्नेहरु पनि भेटिन्छन् । कोरोनाले केही हुँदैन भन्नेहरु पनि भेटिन्छ तर जो कोरोना भाइरसबाट ग्रसित हुन्छन उसैलाई मात्रै थाह हुन्छन कोरोना भाइरस के हो भनेर । उदयपुरमा कोरोना भाइरसबाट पत्याउँदै नपत्याएको मानिसहरुको मृत्यु भईरहेको छ । अझै एउटै परिवारमा दुई वा दुई भन्दा बढी परिवार सदस्यको मृत्यु भएपछि उसको परिवारको लागि यो भन्दा ठूलो बज्रपात अरु के नै हुन्छ र ? रौतामाई ...

कोरोना भाइरस बारे अपुष्ट अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई समेत स्वास्थ्य मन्त्रालयको पत्रचार

कोरोना भाइरस बारे अपुष्ट अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई समेत स्वास्थ्य मन्त्रालयको पत्रचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको सम्बन्धमा अपुष्ट भाषण नगर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरी सार्वजनिक अभिव्यक्ति दिँदा संयमता अपनाउन प्रधानमन्त्रीलाई समेत सचेत गराएको हो । बेसार पानी र हामीले भान्सामा प्रयोग गर्ने मसला नै कोरोनाको अचुक औषधी भएको समेत बताउन भ्याएका ओ...

सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिइने

सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिइने
काठमाडौं । सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ।सरकार र थारु कल्याणकारी सभा,थरुहट/थारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधर...