उदयपुरमा ६२ कोरोना संक्रमित थपिए, २९ कोरोनामुक्त
उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्रियुगा, कटारी र बेलका नगरपालिका गरी २३ महिला र ३९ पुरुष गरी ६२ जनामा संक्रमण पुष्टी भएको हो ।
त्रियुगा नगरपालिकामा १२ महिला र २२ पुरुष गरी ४४ जना, कटारी नगरपालिकामा ६ महिला र ११ पुरुष गरी १७ जना र बेलका नगरपालिकामा ४ महिला र ७ पुरुष गरी ११ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुग...












