उदयपुरमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु, तीन जना घाइते

उदयपुरमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु, तीन जना घाइते
उदयपुर । उदयपुरमा विहिबार विहान ८ः५० ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसीमा प्र.नं.२–०१–००१त १०८३ नम्बरको ट्याक्टरमा सवार त्रियुगा नगरपालिका ९ गैहरुनका ४० वर्षिय बौका सदा भएको थियो । घाइते बौका सदाको जिल्ला अस्पताल उदयपुरमा विहान १०ः५० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्त...

उदयपुरमा श्रीमानले श्रीमति काटेर मारे

उदयपुरमा श्रीमानले श्रीमति काटेर मारे
उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिलाई काटेर मारेको छ । लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्मा बस्ने ७० वर्षिय श्रीमान सन्तबहादुर राईले श्रीमति ५६ वर्षिय चतुरमाया राईलाई मंगलबार राति अन्दाजी २३ः३० बजेको समयमा धारिलो हत्यारले प्रहार गरी हत्या गरेको छ । श्रीमतिलाई हत्या गरेपछि श्रीमानले आफ्नो घाँटि समेत रेटी घाइते अवस्थामा रहेको जानकारी पछि प्रहरीले हत्यारालाई पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरका...

समाचार प्रभाव : अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको फाइल माग

समाचार प्रभाव : अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको फाइल माग
सुखिलाल चौधरी/ उदयपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा बेलका नगरपालिकामा व्यापक अनियमतिता भएको खबर नागरिक बहस अनलाइन सहित विभिन्न संचार माध्यमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले चासो राखेर फाइल माग गरेको छ । बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता, मजदुरको चेकबुक नै कब्जा लगायत विषयमा संचार माध्यममा समाचार आएपछि  अख्तियार दुरुपयोग अनुसन्धा...

उदयपुरबाटै सवारी चालक अनुमति पत्र वितरणको काम शुरु

उदयपुरबाटै सवारी चालक अनुमति पत्र वितरणको काम शुरु
उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले अव उदयपुरबाटै सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्ने भएको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भएपनि पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ । यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट कात्तिक २९ गते सोमबार लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए । यस अघि सवारी दर्ता, लाइसेन्स नविकरण...

नेपाल बार एशोसिएशन उदयपुरद्वारा प्रधानन्यायाधीस विरुद्ध प्रदर्शनमा उत्रिए

नेपाल बार एशोसिएशन उदयपुरद्वारा प्रधानन्यायाधीस विरुद्ध प्रदर्शनमा उत्रिए
उदयपुर । नेपाल बार एशोसिएशन उदयपुरले पनि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । जिल्ला अदालत उदयपुरमा बार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका थिए । प्रधानन्याधीस जवराको राजीनामा माग गर्दै बारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित जिल्ला अदालतको गेट अगाडी धर्ना दिएका हुन् । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण...

सिटिजन लाइफ इन्सोरेन्सद्वारा मृत्यु दावीको १५ लाख ९० हजार रकम हस्तान्तरण

सिटिजन लाइफ इन्सोरेन्सद्वारा मृत्यु दावीको १५ लाख ९० हजार रकम हस्तान्तरण
गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा सिटिजन लाइफ इन्सोरेन्सले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स गाईघाट शाखाले मृत्यु दावीको रकम शनिबार हस्तान्तरण गरेको हो । भगतले सिटिजन लाइफ ईन्स्युरेन्समा शुभारम्भ योजना अन्तर्गत १५ लाखको विमा गरेको थियो । विमा गरेको एक वर्ष पछि उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएको श...

यसरी भयो, प्रहरी कार्यालय भित्रै दोस्रो विवाह…..

यसरी भयो, प्रहरी कार्यालय भित्रै दोस्रो विवाह…..
उदयपुर । नेपालमा विवाहित महिला तथा पुरुषले दोस्रोपटक विवाह गरे वहुविवाहमा कार्वाही हुने कानुन छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार दोस्रो पटक गरे कानुनी कार्वाही सहित विवाह वदर गरिन्छ तर जिल्ला प्रहरी कार्यालय उदयपुरले नै एक दम्पतीको पुर्नविवाह गरिदिएको छ । विवाह एक साता अघिको भएको हो । प्रहरी कार्यालय भित्र नै दोस्रो पटक विवाह गर्ने भाग्यमानी जोडी हुन् रौतामाई गाउँपालिका ७ का गणेश खड्का र पूर...

बेलका नगरपालिकाको अनियमितता छानविन गर्न समिति गठन

बेलका नगरपालिकाको अनियमितता छानविन गर्न समिति गठन
उदयपुर । उदयपुरको बेलका नगरपालिका ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितता छानविन गर्न नगर स्तरीय लेखा समिति गठन गरेको छ । बेलका नगरपालिकाका मेयर दुर्गा थापाले 4K Galaxy टेलिभिजन र नागरिक बहस अनलाइनमा प्रकाशित समाचारहरु प्रति असहमति प्रकट गर्दै छानविन गर्न नगर स्तरीय लेखा समिति गठन गरेको विज्ञप्तीमा जनाएको छ । नागरिक बहस अनलाइनमा बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्...

बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता, मजदुरको चेकबुक नै कब्जा

बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता, मजदुरको चेकबुक नै कब्जा
सुखिलाल चौधरी, उदयपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा बेलका नगरपालिकामा अनियमतिता भएको रहस्य खुलेको छ । सो कार्यक्रमअन्तर्गत बेलका नगरपालिका ४ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको रहस्य खुलेको छ । रोजगारमा नाम निस्केका सवैको बैंक खाता खोलाइए पनि काम नगरि कर्मचारी र जनप्रतिनिधिले पैसा झ्वाम पारेको रहस्य खुलेक...

सवारी दुर्घटनामा घाइते पुरोहित भण्डारीको मृत्यु

सवारी दुर्घटनामा घाइते पुरोहित भण्डारीको मृत्यु
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा परी एक बृद्धको मृत्यु भएको छ । गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाईकल एक आपसमा ठोकिदा त्रियुगा नगरपालिका ११ शान्ति नगर टोलका ८५ वर्षीय पुरोहित शनिबार साँझ ६ः०० बजे कुलप्रसाद भण्डारी घाइते भएका थिए ।उनको बिराटनगरमा उपचारको क्रममा शनिबार राती १० बजे मृत्यु भएको हो । सप्तरीको कन्चनरुप नगरपालिका १२ का १२ वर्षिय कमल पोखरेलले चलाएको को १९ प ९६४६ न...