उदयपुरका दुई उम्मेदवारले एक मत पनि प्राप्त गरेनन्
उदयपुर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ तर निर्वाचनले विभिन्न रेकर्ड कायम राखेर गएको छ । स्थानीय तहको अन्तिम मतपरिणाम अनुसार उदयपुरका दुई जना वडा अध्यक्षका उम्मेदवारले १ मत पनि प्राप्त गर्न नसकेका हुन ।उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार बनेका रेवती कुमार श्रेष्ठले ० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार पुतली चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मे...













