सामुदायिक वन उपभोक्ता समूहद्धारा ग्याँस बितरण
उदयपुर, उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले निम्न र बिपन्न बर्गका उपभोक्तालाई ग्याँस बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित महंकाली सामुदायिक बन उपभोक्ता समिति रहेको छ । परम्परागत चुलोको धुवाबाट बच्न, समयको बचत र बन बिनास रोक्न समुहलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई ग्याँस बितरण गरिएको समुहको अध्यक्ष रोहित राईले बताए ।
अध्यक्ष राईका अनु...










