उदयपुर, हालै भारतको बनारसमा भएको कथक नृत्यको कार्यशालामा कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष स्वजन रघवंशीले भाग लिएका हुन । नृत्य नटराज पद्म विभूषण पन्डित बिरजू महाराज जीको दर्सन गर्न पाउनु नै नृत्य कलाकारको लागि सौभाग्यको कुरा हो भने महाराज जि ले स्वजन रघुबंशीकाे खुलेर तारिफ गरेका थिए । जसले गर्दा जीवन मा केहि गर्ने जोश अझ थपेको स्वजन बताउँछन् ।उनलेे हाल बनारसको काशी हिन्दु बिश्वबिद्धालयमा भरतनात्यम नृत्यमा मास्टर्स गर्दै छन् ।विभिन्न म्युजिक भिडियो समेत खेलेर उत्कृष्ट मोडेलमा समेत परिचित रघवंशी चीन तिब्बत भारत स्पेन थाइल्यान्ड भुतान दुबई मा समेत नेपाली नृत्य चिनाउनमा सफल छन् नेपालको इतिहासमा पहिलो पटक नेपाल सरकार पूर्ण स्वामित्व भएको सास्कृतिक सस्थान बात नृत्यको विविध बिधामा एकल प्रस्तुती दिने प्रथम ब्याक्ती समेत भइसकेको छन् । जुन यहि बर्षको असार ३ गते नाचघरमा भएको थियो।जुन एतिहासिक क्षणमा सम्पुर्ण दर्शकले एकदम तारिफ गरेका थिए ।नृत्य बाहेक समाजलाई केही गर्नु पर्छ भन्ने सोच भएका रघवंशीले समाजलाइ सकारात्मक तर्फ लाने विभिन्न कामहरुमा नि सक्रिय छन।youth for positive change उपाध्यक्ष समेत रहेका रघवंशीले लागुपदार्थ सेवन विरुद्ध विभिन्न स्कुलमा गएर तालीम दिने कामका साथ साथै दुर्गम क्षेत्रमा किताब कापी नपाउने अनाथ बच्चालाई सहयोग गर्न आदि काम सक्रिय रुपले गर्दै आएका छन् । कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष पनि हुन्न ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
स्ट्याण्डर्ड भिजन एकेडेमीमा नमूना निर्वाचन सम्पन्न
उदयपुर । शिक्षण सिकाइ प्रक्रिया हुबहु कण्ठ गरेर होइन प्रयोगात्मक ढंगले हुनुपर्छ र प्राप्त ज्ञान व्यावहारमुखी हुनुपर्छ भन...
विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई
उदयपुर । विशेष अदालत काठमाण्डौले त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीलाई सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुर...
सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता
उदयपुर / उदयपुर र खोटाङबीच भएर बग्ने सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा ...
उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते
उदयपुर – उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँँदै गरे...
उदयपुरमा बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु
उदयपुर – मदन भण्डारी राजमार्ग अन्र्तगत उदयपुरको नेपालटार–गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा ...
लिम्चुङबुङ नामाकरणको उपलक्ष्यमा आज सार्वजनिक बिदा
उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाको नामाकरण गरेको दिन आज फागुन १४ गते सार्वजनिक बिदा दिएको छ । पालि...