उदयपुरमा चिसोले मुसहर बस्ती प्रभावित (फोटो फिचर)
सुखिलाल चौधरी,उदयपुर, माघ ९, पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र अचानक बढेको चिसोले उदयपुरको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र सिमसिम पानी पर्न थालेपछि उदयपुरका मुसहर बस्ती नराम्ररी प्रभावित भएको छ ।
चिसो हावा र सिमसिम पानीले स्थानीय मुसहर समुदायका केटाकेटीहरु र युवाहरु पतकर, दाउराको खोजीमा निस्केका छन भने बुढाबुढी आगो तापेर दिन विताई रहेको छ । यस्तै केटाकेटीहरु विभि...











