कुटपिटमा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीयद्धारा प्रहरी कार्यालय घेराउ

कुटपिटमा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीयद्धारा प्रहरी कार्यालय घेराउ
उदयपुर, कुटपिटमा संलग्नलाई पक्राउ नगरको भन्दै बेल्टारका स्थानीयहरुले इलाका प्रहरी कार्यालय बेल्टार घेराउ गरेका छन । चौदण्डीगढी नगरपालिका वडा नम्बर २ का स्थानीय लोकबहादुर मगरलाई कुटपीट गर्ने दिपेन्द्र राईलाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी कार्यालय घेराउ गरेका हुन । वडा कार्यालय भवन बनाउने क्रममा सालको रुख काटेको विषयमा राईले कुटपिट गरेको मगरको आरोप छ । कुटपिटबाट घाईते मगरको हातको औला भाचिएको, ...

उदयपुरको ताप्ली गाउँपालिकामा तामा खानी फेला

उदयपुरको ताप्ली गाउँपालिकामा तामा खानी फेला
उदयपुर, उदयपुरको पश्चिम पहाडी गाउँपालिका ताप्लीमा तामा खानी भएको प्रारम्भिक तथ्य फेला परेको छ । गाउँपालिकाको वडा नं. ३ को इनामे र ५ को रुपाटारसँग जोडिएको खानीडाँडामा तामाखानी खानी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । इनामे र रुपाटारबीचको भूभागमा तामा खानी भएको कुरा ४०–५० वर्षअघि परम्परागत प्रविधिबाट तामा प्रशोधन गरी माना, पाथीजस्ता नापतौलका सामग्री बनाएर पुष्टि भईसकेको गाउँलेको भनाई छ । स्थानी...

अध्यक्षलाई नै थाह छैन वडा कार्यालय भवन बन्दै छ भनेर

अध्यक्षलाई नै थाह छैन वडा कार्यालय भवन बन्दै छ भनेर
उदयपुर, कस्तो अच्चम ! वडा अध्यक्षलाई नै थाह छैन, आफुले जनताको सेवा दिनको लागि वडा कार्यालय भवन बन्दैछ भने । हो यस्तै भएको छ । चौदण्डीगढी नगरपालिका २ नं. वडा कार्यालय भवन बनाउन जग खन्न रुख काटेर गायव भएपछि मात्रै थाह भएको वडा कार्यालय भवन बन्दै छ भनेर वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । उनका अनुसार ५ कोठाको वडा कार्यालय भवन त्रियुगा निर्माण सेवाले ५६ लाख ९४ हजारमा चौदण्डीगढी नगरपालिका सँग नि...

उदयपुरमा सरकारी मेडिकल कलेजको सम्भाव्यता अध्ययन

उदयपुरमा सरकारी मेडिकल कलेजको सम्भाव्यता अध्ययन
उदयपुर, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाका लागि सम्भाब्यता अध्यायन थालेको छ । अनसनरत डा. गोविन्द केसी र सरकार बीचको सम्झौता अनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको सरकारी कार्यदलले दुुई दिनदेखि त्रियुुगा नगरपालिका क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन...

थारु समुदायको मौलिक परिकार घुँगी र सितुवाको व्यापार बढ्दै

थारु समुदायको मौलिक परिकार घुँगी र सितुवाको व्यापार बढ्दै
उदयपुर, थारू समुदायको मौलिकखानामनिने घुँगी र सितुवाको व्यापार बढ्दै गएको छ । उदयपुरमाथारु समुदायको बसोबास भएको क्षेत्रमाहुने, मेला, महोत्सवमाविशेष आर्कष रुपमा देखिने घुँगी र सितुवाकाअहिले होटलनै खुलेका छन । धान, खेत, दलदले हिलो, पोखरी तथासिमसार क्षेत्रमापाइने एक प्रकारको शंके किरा जस्तै हुने घुँगी र सितुवाले बजार पाउनथालेपछि होटलहरु खुल्न थालेका बताईन्छ । गाईघाट बजार भित्र साना तथा मझौला होटलहरुम...

उदयपुरको हात्तीसुडेमा बोलेरो दुर्घटना चालकको घटना स्थलमै मृत्यु, ७ घाइते

उदयपुरको हात्तीसुडेमा बोलेरो दुर्घटना चालकको घटना स्थलमै मृत्यु, ७ घाइते
उदयपुर, उदयपुरको कटारी नगरपालिका १० हात्तीसुडेमामा शुक्रबार राति बोलेरो दुर्घटनामा परी चालकको घटना स्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । कटारीबाट चिपटार जाने क्रममा हात्तीसुडेमा ग.१ ज ४८८६ नम्बरको बोलेरो दुर्घटना हँुदा चालक तेज बहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । बोलेरोमा सवार अन्य सात जना घाइते भएका छन । बोलेरो अनियन्त्रित भई रोडबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्...

वित्यो आन्दोलनमा तिन पुस्ता, पीडितले अझै पाएन मुआब्जा (भिडियो सहित)

वित्यो आन्दोलनमा तिन पुस्ता, पीडितले अझै पाएन मुआब्जा (भिडियो सहित)
सुखिलाल चौधरी, उदयपुर, नेपालमा ठूला ठूला राजनीतिक परिवर्तन भए । नेपालमा राणा शासन फालियो, पंचायत फालिएर बहुदय आयो, हुँदा हँुदै संवैधानिक राजतन्त्र मानिरहेको मुलुकमा गणतन्त्र आयो । तर, कोशी पीडितको समस्या कहिल्यै जरैदेखि फाकिएन । ६४ बर्ष बितिसक्दा समेत कोशी नदीको कटान तथा डुवान पीडितहरुले मुआब्जा पाउन सकेका छैन् । कोशी व्यारेज बाँध सम्झौता भएको ६३ वर्ष वित्यो, २२ वटा प्रधानमन्त्री फेरि तर, भएन कोशी...

मृगौला पिडितलाई सहयोग रकम हस्तान्तरण

मृगौला पिडितलाई सहयोग रकम हस्तान्तरण
उदयपुर, त्रियुगा नगरपालिका १० मृगौला पीडित कृष्ण मग्राती सार्कीलाई त्रियुगा मिडिया गु्रपको संयोजकत्वमा संकलित रकम हस्तान्तरण गरिएको छ । त्रियुगा मिडिया गु्रपले संचालन गरेको कृष्ण मग्राती सार्की बचाउँ अभियानबाट संकलित ४३ हजार रकम त्रियुगा नगरपालिका १० का वडा अध्यक्ष प्रकाश खड्का, पत्रकार महासंघका उपाध्यक्ष भोटराज राई र स्थानियहरुको उपस्थितिमा बिहिबार हस्तान्तरण गरिएको हो । मिडिया ग्रुपका अध्यक्ष व...

उदयपुरमा लागूऔषध सहित ६ जना पक्राउ

उदयपुरमा लागूऔषध सहित ६ जना पक्राउ
उदयपुर, उदयपुरमा लागुऔषध सहित ६ जना पक्राउ परेका छन । जिल्लाको चौदण्डीगढी नगरपालिका ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ परेका हुन । लागूऔषध सहित पक्राउ पर्नेमा बेलाका नगरपालिका ४ गुरुङचौरी बस्ने बर्ष ३३ का राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ का अर्जुन राई, बर्ष का २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका ३ बसाहा बस्ने बर्ष ३० का मीन बहादुर मगर र सप्तरी सप्तकोसी नगरपालिका १ बस्ने ब...

प्रदेश सांसदको योजनामा मेयरको गिद्धे नजर, रोकियो सर्भेको काम

प्रदेश सांसदको योजनामा मेयरको गिद्धे नजर, रोकियो सर्भेको काम
उदयपुर, जनप्रतिनिधि विच तालमेल नहुदाँ प्रदेश सरकारले विशेष महत्व दिएको अन्तर जिल्ला जोड्ने सडकक निर्माणको कार्य सर्भे कार्य रोकिएको छ । उदयपुर र खोटाङ जिल्ला (अन्तरजिल्ला) जोडने गरी सुरु गरिएको ३० किलोमिटर सडकको काम सर्वे गर्दै गरेको अबश्थामा स्थानीय सरकारसँग समन्वय नभएको भन्दै चौदण्डीगढी नगरपालिकाले रोकेको हो । सडक रोकिएसँगै मोवाईल फोन स्वीचअफ गरेर घर बसेका डिई जितेन्द्रकुमार कर्णसँग सम्र्पक हुन...