बैथनाथ अपडेट : पहिरोले थुनिएको खोला फुट्यो, तल्लो तटिय क्षेत्रलाई ठूलो असर (भिडियोसहित)

बैथनाथ अपडेट : पहिरोले थुनिएको खोला फुट्यो, तल्लो तटिय क्षेत्रलाई ठूलो असर (भिडियोसहित)
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसीस्थित तिनटाट्ने पाखो खसेर थुनिएको बैद्यनाथ खोला फुट्दा तल्लो तटिय क्षेत्रलाई ठूलो असर गरेको छ । शनिबार विहान १० बजेबाट थुनिएको खोला आइतबार विहान ५ बजे फुटेको स्थानीयले जानकारी गराएको छ । खोला थुनिदा कुडिया, भकुन्डेचौरी, जगरेटार लगायतका दुई दर्जन घर डुवानमा परेको थियो । खोला थुनिएपछि कुडिया र भकुन्डेचौरी, जगरेटारसम्म आईसकेको थियो । खोला फुटेर कटार...

कोशी ब्यारेजको ढोका बन्द गर्न भारतको दबाब

कोशी ब्यारेजको ढोका बन्द गर्न भारतको दबाब
काठमाडौं । भारतको बिहार राज्य जलमग्न भएपछि भारतले शप्तकोशी ब्यारेजको ढोका बन्द गर्न दबाब दिएको छ । अहिले ब्यारेजको ५६ मध्ये ३७ ढोका खोलिएको ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार बिहारमा पानी–पानी भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको हो । साामान्यतः एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मापन गरिने ...

उदयपुरको बैधनाथ खोला थुनिएर ताल बन्यो (तस्विर सहित)

उदयपुरको बैधनाथ खोला थुनिएर ताल बन्यो (तस्विर सहित)
उदयपुर । उदयपुरगढी गाउँपालिका ६ स्थित दनुवारबेसी तिनटाट्ने पाखो पहिरो झरेर बैधनाथ खोला थुनिएर ताल बनेको छ । बैधनाथ खोला थुनिएपछि दनुवारबेसी र नेपालटार उच्च जोखिममा रहेको छ । खोला थनिदा करिव एक दर्जन घर डुवानमा परेको स्थानीयहरुको अनुमान छ । खोला थुनिएर ताल बनिरहेको भन्दै स्थानीयले उद्दारका लागि अपिल गरेका छन् । पहिरो नाघेर एकैचोटी खोलाको बहाव सुरु भएको खण्डमा कटारी नगरपालिकाका दर्जनौं बस्ती बगाउने...

उदयपुरमा बाढीले बगाउँदा एक युवा वेपत्ता

उदयपुरमा बाढीले बगाउँदा एक युवा वेपत्ता
उदयपुर । अविरल बर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक युवा वेपत्ता भएको छ । चौदण्डीगढी नगरपालिका ४ स्थित लामा खोला र काली खोलाको संगम स्थलबाट बगाउँदा स्थानीय ३५ वर्षिय मन कुमार तामाङ वेपत्ता भएको छ । हुलाकी राजमार्ग अन्तर्गत संचालित ममन कन्ट्रक्सनको क्रसर उद्योगमा चौकीदार तथा क्यान्टिङ चलाएर बसेका तामाङलाई खोलाले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढा मगरले बता...

त्रियुगा नदी अपडेट : त्रियुगा नदीले बेलका नगरपालिकामा २ हजार घर डुवान

त्रियुगा नदी अपडेट : त्रियुगा नदीले बेलका नगरपालिकामा २ हजार घर डुवान
सुखिलाल चौधरी, उदयपुर । चारदिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको त्रियुगा नदीले तीन ठाउँमा बाँध फुटाएको छ । शिरदेखि तिरसम्म करिव ४३ किलोमिटर अन्तर्गत त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका १२ त्रिवेणी टोल, चौदण्डीगढी नगरपालिका ५ बेल्हा खैरा र बेलका नगरपालिका १ अम्बासीमा बाँध फुटेर बस्तीमा पसेका छन् । त्रियुगा नदीको बाँध फुट्दा करिव २ हजार बढी मानिस डुवामा परेको छ । सप्तकोशीको भंगालोको कारण त्र...

त्रियुगा नदीको बाँध फुट्दा १० घर परिवार बाढीमा फस्यो, घरको छाना छानामा चढेर उद्धारको आचना

त्रियुगा नदीको बाँध फुट्दा १० घर परिवार बाढीमा फस्यो, घरको छाना छानामा चढेर उद्धारको आचना
उदयपुर । चारदिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको त्रियुगा नदीको बाँध भत्किदा १० घर परिवार बाढीमा फसेको छ । चौदण्डीगढी नगरपालिका ५ बेल्हा पट्टीको बाध भत्किदा खैरा टोलमा बसोबास गर्दै आएको १० घर परिवारको मान्छेहरु अहिले बाढीको घेराबन्दीमा परेको छ । बाढीमा फसेकाहरु घरको छानो र टाडमाथि रहेकोले उद्दारको पर्खाइमा रहेको छ । बाँध भत्किदा घर भत्किनुको साथै गाई बस्तुलाई बगाएको छ भने मानिसहरुको बारेमा के...

बिहानै कतार एयरवेजको विमान दुर्घटनाबाट जोगियो

बिहानै कतार एयरवेजको विमान दुर्घटनाबाट जोगियो
काठमाडौं । कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकत्ताको लागि डाभर्ट भएको छ । कतार एयरवेजको विमान मिस एप्रोचको कारण अवतरण नगरी कोलकोत्ताको लागि डाभर्ट भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कन्ट्रोल रुमको निर्देशन विपरित अवतरण हुन खोजेपछि जहाज फिर्ता भएको र दुर्घटनाबाट जोगिएको बताइएकाे छ । शुक्रबार यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएर घॉ...

अविरल वर्षाले उदयपुरको जनजिवन प्रभावित, कत्तै पहिरो कत्तै डुवान (तस्विरसहित)

अविरल वर्षाले उदयपुरको जनजिवन प्रभावित, कत्तै पहिरो कत्तै डुवान (तस्विरसहित)
उदयपुर । केहि दिन देखि निरन्तर अविरल वर्षाले उदयपुरको जनजिवन प्रभावित तुल्याएको छ । बर्षाले पहाडी क्षेत्रमा पहिरो गएको छ भने समथर भुभाग डुवानमा परेको छ । ग्रामिण सडक संजाल अवरुद्ध भएको छ । पहिरोले दुई घर बगायो निरन्तरको बर्षातले उदयपुरको ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जानुका साथै घर पुरिएका छन् । पहिरोले ताप्ली गाउँपालिका ५ गैरिगाउँका रबी रम्तेल र वडा नं. २ धारापानीमा पृथ्वी बहादुर पर...

वर्षाले यसरी डुवायो गाईघाट बजारलाई (२५ तस्विरहरू)

वर्षाले यसरी डुवायो गाईघाट बजारलाई (२५ तस्विरहरू)
उदयपुर । विगत तीन दिन देखिको लगातारको बार्षाका कारण देशै भरी जनजीवन त्रसित भएको छ । उदयपुर सदरमुकाम गाईघाट लगायत जिल्लाका अधिकांश स्थान जलमग्न भएको छ भने उदयपुरको बेलका नगरपालिका १,२ र ३ मा पानीको सतह बढ्ने क्रममा रहेकाले डुवानको समस्या उच्च रहेको छ । गाईघाट आसपासका क्षेत्रमा पानीको सतह बढ्दा बस्ती नै डुवानमा परेको छ । तस्विररू सहित ...

कोशी ब्यारेज अपडेट : पानीको सतह बढ्यो, ३२ ढोका खुला

कोशी ब्यारेज अपडेट : पानीको सतह बढ्यो, ३२ ढोका खुला
सप्तरी । केही दिन देखि परेको निरन्तर वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । प्राप्त जानकारी अनुसार पानी बहावको घनत्व १ लाख ७९ हजार ६ सय १५ क्यूसेक पुगेको छ । पानीको बहावसँगै उक्त क्षेत्रमा खतरा बढेपछि ५६ ढोकामध्ये अहिलेसम्म ३२ वटा ढोका खोलिएको जानकारी प्राप्त भएको छ । निरन्तरको वर्षाको कारण पानीको सतह बढ्दै बहावको घनत्व १ लाख ५० हजार नाघ्ने बित्तिकै खतराको संकेत जनाउँदै रातो ...