उदयपुरको बरुवा नदीको बाँध फुट्ने खतरा, गाईघाट बजार जोखिममा

उदयपुरको बरुवा नदीको बाँध फुट्ने खतरा, गाईघाट बजार जोखिममा
उदयपुर । निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न...

सप्तकोशीमा २९ ढोका खोलिए, खतराको बत्ती बल्यो

सप्तकोशीमा २९ ढोका खोलिए, खतराको बत्ती बल्यो
सप्तरी ।  मंगलबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीको सप्तकोशी नदीको बहाव अझै बढ्दै गएको छ । शुक्रबार बिहानको मापन अनुसार १ लाख ६० हजार १ सय क्युसेक रहेको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको २९ वटा ढोका खोलिएको छ भने खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ । गत २०६५ भदौ २ गते मानवीय क्षति हुने गरी सप्तकोशी नदीमा आएको पानीको बहाव १ लाख ६० हजार क्युसेकनै रहेको थियो । त्यसैले पनि अ...

साउन २ र १० गते नेपाल बन्दको घोषणा

साउन २ र १० गते नेपाल बन्दको घोषणा
काठमाडौँ ।  लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने भएको छ । संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संविधानप्...

१ नं. प्रदेशसभा भवन नै डुबान

१ नं. प्रदेशसभा भवन नै डुबान
विराटनगर । तीन दिनदेखि परेको वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेशसभा भवनको बैठक कक्ष डुबानमा परेको छ । वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्र डुबानमा परेको छ । प्रदेश सभा भवनको बैठक कक्ष भित्र पानी जमेको छ । सामान्य वर्षामा पनि हज भरिएर बैठक कक्ष भित्रको शैचालयबाट पानी निस्कने गरेको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । प्रदेश सभा भवन अघि र हस्पिटल चौकमा प...

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च
काठमाडौं । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न  सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा  नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी ...

अवैध बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ

अवैध बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ
उदयपुर । उदयपुरमा अवैध ढुंगा, गिट्टी, बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ पर्न थालेका छन् । बुधबार विहान ७ बजे त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा खोलामा बालुवा निकाल्दै गर्दा स.१ त ३१३७ नम्बरको ट्याक्टर पक्राउ परेको हो । ‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उ...

भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, दुईको मृत्यु

भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, दुईको मृत्यु
काठमाडौं / भोजपुरमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठ बजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो । प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोल...

इटहरीका मेयरले डोजर लगाएर भत्काए आफ्नै घरको पर्खाल

इटहरीका मेयरले डोजर लगाएर भत्काए आफ्नै घरको पर्खाल
इटहरी । घरको पर्खाल सडकमा परेपछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाएका छन् । इटहरी-१७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको उनको घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि मंगलबार उनले डोजर लगाएर भत्काएका हुन् । पत्रकारको नाकको डाडी भाँच्न बजेट छुट्याएको भनेर चर्चामा आएका मेयर चौधरीले यस अघि सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्क...

लिखित प्रतिवद्धतापछि पत्रकार महासंघको आन्दोलन फिर्ता (विज्ञप्ती सहित)

लिखित प्रतिवद्धतापछि पत्रकार महासंघको आन्दोलन फिर्ता (विज्ञप्ती सहित)
काठमाडौँ । मिडिया काउन्सिल विधेयकलाई लिएर आन्दोलित भएको नेपाल पत्रकार महासंघ आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएको छ । नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएको जनाएको छ । राष्ट्रियसभा सचिवालयमा वैशाख २७ गते दर्ता भएको विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै महासंघले तेस्रो चरणको आन्दोलन गर्दै आएको थियो । मंगलबार सत...

६ केजी ३ सय ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६ केजी ३ सय ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका ५ बाट प्रहरीले ठूलो परिणाममा ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ५ बस्ने २५ वर्षिय बलिराम महत्तोको साथबाट ६ केजी ३ सय ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । उनको साथबाट नगद २२ हजार ८ सय १० रुपैया र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अन...