गर्भपतनका औषधि चिकित्सकको स्वीकृति वेगर जथाभावी बिक्री
उदयपुर । सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन (मेडिकल एबर्सन) को गलत प्रयोग रोक्न खोजेको थियो । तर ग्रामीण क्षेत्रमा गर्भपतनका औषधिको बिक्री अनियन्त्रित बनेको छ ।
मुलुक संघीयतामा गएसँगै स्वास्थ्य सबै अधिकार स्थानीय तहलाई छ । औषधि र स्वास्थ्य संस्था दर्ता, दर्ता खारेजी, नवीकरण, नियन्त्रण र कारबाही प्रदेश र स्थानीय तहले गर्ने भनिएको छ । तर, प्र...













