शान्तिधाम संचालनार्थ २० लाख ५५ हजार बराबरको अक्षय कोष स्थापना
उदयपुर । उदयपुरको शान्तिधाम परिषरमा कात्तिक १ गतेदेखि ८ गतेसम्म भएको श्रीमद् भागवत महापुराण पितृमुक्ति सप्ताह ज्ञान महायज्ञको आय व्याय सार्वजनिक गरेको छ । महापुराणबाट उठेको रकम मध्ये २० लाख ५५ हजार ५ सय ५५ रुपैया बराबरको शान्तिधाम संचालनार्थ अक्षय कोष स्थापना गर्ने समितिले निर्णय गरेको छ ।महापुराणमा भेटी,अक्षयकोष, विभिन्न पूजाकर्म तथा आफन्तजनको स्मृतिमा प्रदान गरेको रकमसहित ३२ लाख ३५ हजार ५ सय ५९ ...













