थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याइयो (फोटो फिचरसहित)

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याइयो (फोटो फिचरसहित)
अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेलेका ह...

जुवाको खालबाट २ करोड ६७ लाख सहित २५ जना पक्राउ

जुवाको खालबाट २ करोड ६७ लाख सहित २५ जना पक्राउ
काठमाडौं । महाराजगञ्जको साम्बाला होटेल पछाडि जुवाखालबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरुको साथबाट तास तथा २५ थान कौडा समेत बरामद गरिएको छ । स्थानीय विक्रम गौतमक...

आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै

आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अ...

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का
उदयपुर । थारु समुदायले लक्ष्मीपुजाका दिन साथी भाई विच खेलिने मौलिक खेल हुकेहुक्का सन्ठी नहुँदा लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुने अवस्थामा पुगेको हो । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल्दै आएका छन् । पछिल्लो सम...

उदयपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

उदयपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
उदयपुर । उदयपुरमा तिहार पर्वको अवसरमा राति ९ बजेपछि देउरी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय उदयपुरले आग्रह गरेको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले सूचना नै जारी गरी रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो । गत वर्ष पनि ९ बजेसम्म मात्रै द...

उदयपुरमा प्रहरीद्वारा २१ हजार बढी अवैध गाँजाको बोट नष्ट

उदयपुरमा प्रहरीद्वारा २१ हजार बढी अवैध गाँजाको बोट नष्ट
उदयपुर । उदयपुरान अवैध रूपमा खेती गरिंदै आएको तीन दिन यता २१ हजार गाँजाको नष्ट गरिएको छ । उदयपुरको बेलका नगरपालिका ७ को मैनामैनी, पाखाबुवा, कान्चिराङ, बेसिटोल, योङहाङ्ग, लगायत क्षेत्रका करिव ९ विगहा क्षेत्रफलको १३ हजार गाँजाको बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल रामपुरको संयुक्त टोलीले १३ हजार बोट नष्ट गरिएको हो । यस्तै ताप्ली गाउँपालिका १ को विभिन्न गाउँमा लगाइएक...

आज शुक्रबार त्रियुगा नगर सरकारले दियो सार्वजनिक विदा

आज शुक्रबार त्रियुगा नगर सरकारले दियो सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ का दलित महिला वडा सदस्य तथा नगर सभा सदस्य मिना विश्वकर्माको असमायिक निधन भएकोले शोक मनाउन आज शुक्रबार नगर कार्यपालिकाको कार्यसमितिको कात्तिक ७ गते बसेको बैठकले एक दिन बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यालय र माताहातको वडा कार्यालयहरु र नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहन...

उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण

उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण
उदयपुर । उदयपुरगढी गाउँपालिकाले व्यवसायिक गाईपालक कृषकहरूलाई काउम्याट वितरण गरेको छ । उदयपुरगढी गाउँपालिका अन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका ३३ जना कृषकलाई वितरण गरिएको हो । उदयपुरमा पहिलो पटक गाईलाई ओछ्याउनका लागि म्याट वितरण गरिएको जनाइएको छ । हेल्भेटास नेपालको सहयोग र उदयपुरगढी गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्दै आएका कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले काउम्याट वि...

जिल्ला ट्राफिक कार्यालय उदयपुरद्वारा तीन महिनामा २५ लाख १८ हजार राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय उदयपुरद्वारा तीन महिनामा २५ लाख १८ हजार राजस्व संकलन
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ३ महिनामा २५ लाख १८ हजार पाँच सय राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष श्रावण, भाद्र र असोजमा २१ लाख ५४ हजार राजश्व संकलन भएको थियो । त्यसको तुलनामा चालु आवको तीन महिनामा ३ लाख ६४ हजार पाँच सयले बढी राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइ...

दुर्गेशपछि समातिए ‘भिटेन’

दुर्गेशपछि समातिए ‘भिटेन’
काठमाडाैं । युवा गायक दुर्गेश थापा समातिएको केही दिनपछि पपगायक भनेर चिनिने समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । ‘हामी यस्तै हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै भिटेनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख सहकुल थापाले बताउनुभयो । अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गीत गाएको भन्दै भिटेनलाई पक्राउ प्रहरीले जनाएको छ । यसअघि विवादमा तानिएका दुर्गेश थापालाई पनि प्रहरी...