भारतले नेपालगञ्ज नाका सिल गर्यो

भारतले नेपालगञ्ज नाका सिल गर्यो
काठमाडौं । भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी नआएको बताए । ‘उनीहरुको आज र...

भारतको नयाँ नक्सा हामीलाई मान्य छैन, कालापानी र लिपुलेक हाम्रै हो :अध्यक्ष दाहाल

भारतको नयाँ नक्सा हामीलाई मान्य छैन, कालापानी र लिपुलेक हाम्रै हो :अध्यक्ष दाहाल
गण्डकी / नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको कुरा नेपाललाई सह्य नहुने बताएका छन । लिपुलेक, कालापानी नेपालकै भएको उनले दाबी गरे । पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा आफूले विरोध जनाउँदै आएको बताए। आगामी मंसिर १४ मा कास्की क्षेत्र नम्बर २ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनलाई सम्बोधन गर्न पोखरा आएका दाहालले पत्रका...

भारतको नयाँ नक्सा प्रकरण : सर्वपक्षीय बैठकमा सहभागी हुने निम्ताे बाेकेर उपप्रधानमन्त्री पाेखेरल भैरव रिसालकाे घरमा

भारतको नयाँ नक्सा प्रकरण  : सर्वपक्षीय बैठकमा सहभागी हुने निम्ताे बाेकेर उपप्रधानमन्त्री पाेखेरल भैरव रिसालकाे घरमा
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पाेखरेल सरकारले आह्वमन गरेकाे सर्वपक्षीय बैठकमा सहभागी हुन वरिष्ठ पत्रकार भैरव रिसालकाे निवासमै पुगेर निमन्त्रणा दिएका छन । शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पाेखरेल लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रमा २०१८ सालमा जनगणना गराउनु भएका वरिष्ठ व्यक्तित्व रिसालकै निवासमा पसगेका थिए । उपप्रधानमन्त्री पाेखरेलले रिसाललाई शनिबार सरकारले बाेलाएकाे सर्वपक्षीय बैठकमा...

भारतको नयाँ नक्सा प्रकरण : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

भारतको नयाँ नक्सा प्रकरण : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । भारतले आफूले केही दिनअघि जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र आफ्नो सीमामा समेटेपछि विभिन्न पक्षबाट यसको विरोध भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो चार बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसाथै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसहित सीमाका जानकारहरु समेत आमन्त्रित गरिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले सीमा ...

आज कटारी नगर सरकारले दियो सार्वजनिक विदा

आज कटारी नगर सरकारले दियो सार्वजनिक विदा
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले कार्तिक २२ गते शुक्रबार हरिवोधनी एकादशी अर्थात बडकी एकादशीको सार्वजनिक विदा दिइएको छ । दनुवार जातिले मनाउने बडकी एकादशीको अवसरमा नगरपालिकाले विदा दिने भएको हो । कटारी नगरपालिकाले विहिबार एक सूचना जारी गर्दै दनुवार जातिको मौलिक, कला, संस्कृति र संस्थाको संरक्षण सम्वद्र्धनका लागि सार्वजनिक विदा दिएको जनाएको छ । नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको हस्ताक...

उदयपुरमा स्कुलबसको ठक्करबाट एक बृद्धको मृत्यु

उदयपुरमा स्कुलबसको ठक्करबाट एक बृद्धको मृत्यु
उदयपुर । उदयपुरको बेल्टारमा स्कुल बसको ठक्करबाट बिहिबार बिहान एक बृद्धाको ज्यान गएको छ । चौदण्डिगढी नगरपालिका ७ गोरेटो लाईन स्थितमा बेल्टारबाट बिरेन्द्रबजार तर्फ जादै गर्दा पारुहाङ चौकमा पारुहाङ एकेडेमी स्कुलको ना ४ ख ८१३४ नम्बरको बसले ठक्कर दिएर चौनपा ८ सिद्धिपुरकी ६० बर्षिया नम्रता थापा घाइते भएको थियो ।घाईते भई उपचारको लागि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा लगेकोमा अस्पताल पुराउन साथ...

अनेरास्ववियुद्वारा ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै काठमाडौंमा विरोध प्रदर्शन

अनेरास्ववियुद्वारा ‘गो ब्याक इण्डिया’  को नारा लगाउँदै काठमाडौंमा विरोध प्रदर्शन
काठमाडौं । भारतले नेपाली भूमि भारतीय भूमिमा पारेर नयाँ नक्शा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध शुरु भएको छ । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्शाको विरोध र सरकारको मौनताको आलोचना गर्दै बुधबार विभिन्न विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्शामा लिपुलेक र ...

कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने

कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने
उदयपुर । भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कडा विरोध गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गर्नुभएको छ । विप्लव समूहले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । सरकारले प्रतिबन्ध लगाएको र भूमिगतरुपमा सक्रिय विप्लव समूहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको...

भारतको नयाँ नक्सा नेपाललाई अमान्य

भारतको नयाँ नक्सा नेपाललाई अमान्य
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो । बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेकोछ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट र...

विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति

विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति
उदयपुर ।  उदयपुरको सदरमुकाम गाईघाट आसपासमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमा बज्रसिंह बस्नेतको घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षती भएको हो । मंगलबार राती करिब १ बजे विद्युत सर्ट भई एक्कासी दुई तले घरमा आगो लागेको प्रहरीले जनाएको छ । घरको तल्लो तलाको सटर भाडामा लिएर अर्जुन साहले संचालन गर्दे आएको युडी स्टोर्स, किचन घर र सरसामान ...