‘प्रचण्ड’को नाम बेच्दै कमाउँ धन्दामा लागेका एसपी मल्लको सरुवा गर्ने तयारी
चितवन । प्रहरी प्रधान कार्यालयले एसपी दानवहादुर मल्लको सरुवाको तयारी गरिरहेको छ । चितवनको शान्ती सुरक्षामा सोचे अनुरुपको गतिविधि नदेखिएको र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम बेच्दै कमाउ धन्दा संचालन गर्ने गरेको आरोप खेपिरहेका चितवनका एसपी दानबहादुर मल्लको सरुवा हुने भएको हो ।
मल्ल चितवनमा सरुवा भएर आएका यही मंसिर १२ मा ७ महिना पुग्दैछ तर मल्लको...













