उदयपुरमा ३८ जनामा देखियो डेंगूको संक्रमण
उदयपुर - उदयपुरमा अहिलेसम्म ३८ जनामा डेंगूको संक्रमण देखिएको छ । आइतबारसम्म दिउँसो १ बजेको रिपोर्ट अनुसार २६८ जनामा डेंगूको परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्रियुगा नगरपालिकाको जिल्ला अस्पाल उदयपुरमा ११ जना, बेलका नगरपालिका नगर अस्पतालमा १५ जना र कटारी नगरपालिकाको कटारी अस्पतालमा १२ जनामा डेंगूको संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जान...













