अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सोमबार राति अज्ञात समूहद्वारा सिसा फुटाएका छन् । अज्ञात समूहद्वारा स्कूल अगाडी स्टेनमा राखेको ना. ३ ख ३५१९ नम्बरको बसको अगाडीको सिसा फुटाई दिएका हुन् ।
विद्यालय शान्ति क्षेत्र हुन र विद्यालय बसमाथिको आक्रमण निन्दनीय रहेको नेशनल प्याब्सनका पूर्व अध्यक्ष तथा स्कूल संचालक उत्तम रिजालले बताए । उनले भने, ‘यसरी लुकी लुकी...










