पूर्व प्रधान सेनापति गौरब शम्शेर जबरा सहित १५० साइकल यात्रु पुग्यो कोशी टप्पु
उदयपुर, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बिश्वको रामसार सुचिमा सुचिकृत भएको कोशी टप्पु ओझेलमा परेकाले त्यसको प्रर्बद्धनमा लाग्न सबैलाई अनुरोध गरे । विश्वको नै महत्वपूर्ण सिमसार क्षेत्रमा पर्ने कोशी टप्पुलाई पर्यटकिय हबको रुपमा चिलाउन साईकल ¥यालीको आयोजना गरिएको बताए ।
स्वास्थ्य, पर्यावरण र पर्यटनसंगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ उदयपुर तथा नेपाली सेनाको श्री नं. १८ ...













