भारतले कब्जा गरेको नेपाली भूमि तथ्य र प्रमाणले फिर्ता लिन्छौंः मन्त्री ज्ञवाली
काठमाडौं/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी र लिपुलेक समावेश गरिएको भारतीय नक्सा स्वीकार्य नहुने बताएका छन्। आइतबार अनेरास्ववियुका नेताहरुसँग मन्त्रालयमा भारतीय नयाँ नक्साबारे जानकारी गराउँदै कालापानी र लिपुलेक निर्विवाद नेपालको भएको र नक्सा कुनै हालतमा मान्य नहुने स्पष्ट पारे। अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङको नेतृत्वमा गएको टोलीले कालापानी र लिपुलेक लगायत भारतबा...












