अज्ञात समुहद्वारा पत्रिकामा आगजनी (तस्विर सहित)
लहान, अज्ञात समूहद्वारा शुक्रबार लहानको एक पसलमा आएको पत्रिकामा आगजनी गरेको छ । अज्ञात समूहले सिरहाको लहानमा आउने विभिन्न पत्र पत्रिकाहरुमा आगजनी गरेको छ ।
शुक्रबार विहान ५ बजे अज्ञात समुहले लहान स्थित सीता नोवेल पसलका लागि आएको कान्तिपुर, द काठमाण्डौ पोष्ट, साप्ताहिक, हल्लो शुक्रवार लगायतका करिब चार सय पत्रिकामा आगजनी गरेको प्रहरीले जानकारी दिइएको छ । पत्रिकामा आगजानी कसैले गरेको हो भने खुल्न सक...










