उदयपुरमा थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनामुक्त हुनेको संख्या ११९५ पुग्यो

उदयपुरमा थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनामुक्त हुनेको संख्या ११९५ पुग्यो
उदयपुर । उदयपुरमा आइतबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का ७४ वर्षिय वृद्ध रहेको छ । मदन भण्डारी आँखा अस्पतालको आइसोलेशन कक्षमा उपचारको क्रममा वृद्धको मृत्यु भएको हो । योसँगै जिल्लामा मृतकको संख्या ४७ पुगेको छ । जसमा त्रियुगा नगरपालिकामा २५ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डीगढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना...

काट्दै गरेको रुखको हागो टाउकोमा खस्दा मृत्यु

काट्दै गरेको रुखको हागो टाउकोमा खस्दा मृत्यु
उदयपुर । उदयपुरमा छिमलिएको रुखको हाँगा टाउकोमा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् । आइतबार साढे १२ बजे त्रियुगा नगरपालिका–७ पानीतारेस्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिको रूख काट्दा टाउकोमा छिमलिएको हाँगाले लाग्दा उनको मृत्यु भएको हो । समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट रूख कटानको आदेश लिई कामदारह...

उदयपुरको बेलका नपामा ज्येष्ठ नागरिकले पाउने खोप पहुँचबालाले लगाए

उदयपुरको बेलका नपामा ज्येष्ठ नागरिकले पाउने खोप पहुँचबालाले लगाए
उदयपुर । कोभिड विरुद्धको खोप लगाउन भन्दै उदयपुरको बेलका नगरपालिकामा पहुँचबालाहरुले लगाएका छन् । ६२–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर ल्याएको खोप नगरपाालिकाले नितिगत निर्णय गरेर पहुँचबालालाई लगाएका छन । सरकारले ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने भन्दै सञ्चालन गरेको खोप अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, ६० वर्षमाथिका सवै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकारले ...

उदयपुरमा बोलेरे दुर्घटनामा एकको मृत्यु, तीन घाइते

उदयपुरमा बोलेरे दुर्घटनामा एकको मृत्यु, तीन घाइते
उदयपुर । उदयपुरमा बोलेर दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएको छ । जिल्लाको ताप्ली गाउँपालिका ४ ठानागाउँको पोखरीमा शनिबार साँझ बा १८ च १५६७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । लहानबाट ताप्ली गाउँपालिका ठानागाउँ गएको बोलेर अनियन्त्रित भई दुर्घटना हुँदा २ सय मिटर तल खसेको थियो । दुर्घटना हुँदा सिन्धुली जिल्ला दुधौली नगरपालिका १० बस्ने इन्द्र बहादुर विकको घटना स्थलमै मृत्यु भएको ट्राफिक...

उदयपुरमा एकै दिन ४७९ कोरोनामुक्त, ७० नयाँ संक्रमित थपिँए

उदयपुरमा एकै दिन ४७९ कोरोनामुक्त, ७० नयाँ संक्रमित थपिँए
उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा ४७९ जना कोरोनामुक्त भएका छन् । शुक्रबार २१८ महिला र २६१ पुरुष गरी ४९७ जना कोरोनालाई जितेका हुन् ।पछिल्लो समय जिल्लामा हाल सम्मकै सबै भन्दा बढी संक्रमितहरुले कोरोना जितेको यो पहिलो पटक हो । सवैभन्दा बढी त्रियुगा नगरपालिकाका २३७ जना कोरोनामुक्त भएका छन् । कोरोना जित्नेहरुमा होम आईसोलेसन, हस्पिटलमा रहेकाहरुहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपरले जनाएको छ । ...

उदयपुरमा श्रमिक जनशक्ति बढी कोरोनाको जोखिममा, ६० वर्षमुनीका ३३ जनाले गुमाए ज्यान

उदयपुरमा श्रमिक जनशक्ति बढी कोरोनाको जोखिममा, ६० वर्षमुनीका ३३ जनाले गुमाए ज्यान
उदयपुर । कोरोना महामारीले हाम्रो श्रमिक जनशक्तिको गन्तव्य उथलपुथल मात्रै पारेको छैन् । श्रमिक जनशक्ति नै कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । उदयपुरमा ६० वर्षमुनीका ३३ जना व्यक्तिको कोरोनाबाट ज्यान गएको छ । मृत्यु हुनेमा ९ महिला र २४ पुरुष रहेका छन भने ६० वर्षमाथिका १३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमितबाट मृत्यु हुने...

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले चिन्दैन

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले चिन्दैन
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ । प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोज...

उदयपुर सिमेन्ट उद्योगको कर्मचारीलाई करेन्ट लागेर मृत्यु

उदयपुर सिमेन्ट उद्योगको कर्मचारीलाई करेन्ट लागेर मृत्यु
उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ९ राजाबास  बस्ने ५४ वर्षिय जगदिश प्रसाद पोखरेललाई करेन्ट लागेर मृत्यु भएको हो । बुधबार बेलुकी मकै बारी नष्ट गर्न आउने बँदेललाई करेन्ट लगाई पासो थापेकोमा निकाल्ने क्रममा आफै परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । विहिबार विहान ५ बजेको समयमा पासो निकाल्ने क्रममा करेन्ट...

एसपी “हेलो ! के छ खबर, कता हो ? यहाँ, तपाईको मान्छेले मलाई हप्कायो…”

एसपी “हेलो ! के छ खबर, कता हो ? यहाँ, तपाईको मान्छेले मलाई हप्कायो…”
उदयपुर । कालो भेष्ट, कालो हाफ पेन्ट, कालो जुत्ता, पहेलो हेलमेट र मास्क लगाएर साईकलिङ्ग गर्दै मदन भण्डारी राजमार्गको असारी तर्फ हिडेका व्यक्तिले अगाडीबाट आउँदै गरेको पल्सर मोटरसाईकललाई भने–‘ए भाई गाडी रोक’ मोटर साईकल चालकले नसुने जसरी अगाडी बढ्न खोजेपछि साईकल चढ्ने व्यक्तिले चिच्याउदै पुनः भने–‘ए भाई गाडी रोक भनेको, सुनेनौ ?’ त्यसपछि मोटरसाईकल रोकियो । साईकलवालाले फेरी प्रश्न ग¥यो –‘निषेधाज्ञाम...

गाईघाटमा जल्यो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला

गाईघाटमा जल्यो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला
उदयपुर । सरकारमा सहभागी भएलगत्तै उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बिखण्डनकारी अभिव्यक्तिको विरोधमा उदयपुरको गाईघाटको पिपल चौकमा राष्ट्रिय शक्ति नेपालले महत्तोको पुत्ला दहन गरेको छ । संसद विघटन गरी एकपछि अर्को असंवैधानिक कममा अघि बढेका ओली र उनले कामचलाउ बनिसकेपछि पनि आफ्नो सरकारमा नियुक्ति गरेको केही घण्टा नबित्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्न...