उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन
उदयपुर / नापी शाखा कार्यालय उदयपुरको कर्मचारीसँगको मिलेमतोमा अशोककुमार साहले नक्शा कित्र्ते गरि संशोधन गरेको रहस्य खुलेको छ । त्रियुगा नगरपालिका– १२ स्थित डिएम ग्रेटमा रहेको सन्जु अधिकारीको जग्गा नाप जाँच गर्न जाने क्रममा नापी शाखाले ल्याएको नक्शा संशोधन गरेको पाईयो हो ।
जग्गा नाप जाँच गर्न पुगेको टोलीमा नापीले ल्याएको नयाँ संशोधित नक्शा र पुरानो नक्शामा जग्गाको कित्ता नम्बर नै फरक भेटिएको स्थानी...












