उदयपुरगढीको हाडेबासमा दुई दिने एकिकृत घुम्ति शिविर संचालन (फोटो फिचर)

उदयपुरगढीको हाडेबासमा दुई दिने एकिकृत घुम्ति शिविर संचालन (फोटो फिचर)
उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुरले उदयपुरगढी गाउँपालिकाको ६ र ७ स्थित माध्यामिक बिद्यालय हाडेबासमा शुक्रवार देखि एकिकृत घुम्ति शिवीर सञ्चालन गरेको छ । एकिकृत घुम्ति शिविरको प्रदेश १ का सांसद नारायणबहादुर बुर्जा मगरले ७१ वर्षिय गोकुलबहादुर मगरलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले ७० वर्षिय शान्तिमाया खुलाल मगरलाई र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले ६६ वर्षिय स...

पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि शिविर सम्पन्न

पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि शिविर सम्पन्न
रिता राउत, उदयपुर, उदयपुरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच सम्वन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको त्रियुगा नगरपालिका १ स्थित वडा कार्यलयको आयोजना र स्वास्थ्य केन्द्र जोगीदहको समन्वय, क्यान्सर रिलिफ सोसाईटिको सहकार्य र रेस्फक नेपालको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । ग्रामिण महिलाको स्वास्थ्य स्थिति खतराबाट बचाउन एक दिने शिविर संचालन गर...

पूर्व मन्त्री चढेका गाडीकोे ठक्करबाट एक बालिका घाईते

उदयपुर, उदयपुरको बेलकामा पूर्व सुचना तथा सञ्चार मन्त्री चढेको गाडीले ठक्कर दिदा एक बालक घाईते भएको छ । बुधबार बेलका नगरपालिका वडा नं १ को आम्बासीमा ८ वर्षीय बालिका रोजीना कार्कीलाई मन्त्री चढेको गाडीले ठक्कर दिँदा घाईते भएको हो । मदन भण्डारी लोक मार्ग अन्र्तगत बेनपा आम्बासीमा पूर्व सुचना तथा संचार मन्त्री जय प्रकाश गुप्ता चढेको को २ च १५१९ नम्बरको बुलेरो भ्यानले बालिकालाई ठक्क दिएकोे ईलाका प्रहरी...

जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति डाक्टर विहीन

जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति डाक्टर विहीन
उदयपुर, सदमुकाम गाईघाट बोक्सेमा रहेको उदयपुर जिल्ला अस्पतालमा डेढ महिनादेखि प्रसूति सम्बन्धीको डाक्टर नभएपछि अहिले अधिकांश प्रसूति सम्बन्धी बिरामीले दुःख कष्ट भोग्नुपरेको छ । अस्पतालका प्रसूति सम्बन्धी चिकित्सक पवन साह र अर्का चिकित्सक विशाल देवको सरुवा भएर अन्यत्र गएसँगै डेढ महिनादेखि उदयपुरका प्रसूतिसम्बन्धी बिरामीले उपचारको लागि एम्बुलेन्समा दशौँ हजार खर्च गरेर धरान तथा विराटनगर जान बाध्य हुनु...

यातायत व्यवस्था सेवा कार्यालय उदयपुरको मोटरसाईकल, कर्मचारीद्धारा दुरुपयोग

यातायत व्यवस्था सेवा कार्यालय उदयपुरको मोटरसाईकल, कर्मचारीद्धारा दुरुपयोग
उदयपुर, यातायत व्यवस्था सेवा कार्यालय गाईघाट उदयपुरले आफ्नो कार्यालयमा रहेको सरकारी मोटरसाईकल दुरुपयोग गर्ने गरेको भेटिएको छ । मोटरसाईकल कार्यालयमा कार्यरत कर्मचारीबाटै दुरुपयोग हुने गरेको भेटिएको हो । नियमित चेकजाँचको क्रममा सो कार्यालयका तिन कर्मचारीले एउटै मोटरसाईकल प्रयोग गरेर यात्रा गर्ने क्रममा बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको थियो । ट्राफिक प्रहरी कार्यालयका अनुस...

अवैध खोला दोहनले गाउँ नै जोखिममा, स्थानीयद्वारा उत्खन्नमा रोक

अवैध खोला दोहनले गाउँ नै जोखिममा, स्थानीयद्वारा उत्खन्नमा रोक
डिएन चौधरी, उदयपुर, त्रियुगा नगरपालिका वडा नं. ८ र ९ को विचमा बग्ने सरस्वती खोलाको गिट्टी बालुवा अवैध रुपमा उत्खन्न गर्दा उत्तर टोल देउरी गाउँ नै जोखिममा परेका छन् । बैकल्पिक राजमार्ग निर्माण कम्पनी जेडआईइसी लामा एण्ड शर्मा जे.भि.ले अवैध रुपमा सरस्वती खोलाको गिट्टी बालुवा उत्खन्न गर्दा गाउँ नै जोखिममा पर्दै आएको छ । गत वर्ष पनि सोही जेडआईइसी लामा एण्ड शर्मा जे.भि. ठेक्केदार कम्पनीले अवैध खोला दोह...

मासवेसको १५ औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न

मासवेसको १५ औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न
उदयपुर, मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरको गौरवमय १५ औं वार्षिक उत्सव तथा साधारणसभा बुधबार सम्पन्न भएको छ । ‘सहन नपरोस हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार ।’ भन्ने मूलनारासाथ मासवेसको आफ्नै कार्यालयमा १५ औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले मासवेसले उठाएको महिल...

एक वर्षिय बच्चाको मुटुको भल्ब बन्द, छोरी बचाईदिनु बुवाको अपिल

एक वर्षिय बच्चाको मुटुको भल्ब बन्द, छोरी बचाईदिनु बुवाको अपिल
उदयपुर, उदयपुरको बेलका नगरपालिकामा एक वर्षिय बालिकाको मुटुको भल्ब बन्द भएको छ । बेलका नगररपालिका वडा नं. ७ बस्ने मेसन राईकी एक बर्षिया छोरीको मुटुको उपचार गर्न आर्थिक अभाव भएकोले सहयोगको याचना गरेका छन । एक बर्षिया बालिका अपेक्षा राई मुटुको भल्बमा समस्या भएर विगत केही महिना देखि गंगालाल हृदय रोग निवारण केन्द्र बाँसबारीमा उपचाररत रहेकी बुबा मेसनले जानकारी दिए । ‘छोरीको मुटुको भल्ब बन्द भएको र चिकि...

पूर्व र वर्तमान उपमेयरको गाउँमा २ वर्षदेखि वत्ती बल्दैन, स्थानीय अन्धकारमा बस्न बाध्य

पूर्व र वर्तमान उपमेयरको गाउँमा २ वर्षदेखि वत्ती बल्दैन, स्थानीय अन्धकारमा बस्न बाध्य
उदयपुर, प्रायः सवैले सोचेको हुन्छ कि विद्युत पुगेपछि वत्ती बल्छ । विद्युतको पोल पुग्यो, तार पुग्यो, ट्रान्सफर्मर पुग्यो र मेनलाइनमा समेत जोडियो । तर, जोडिएपनि न्यून भोल्टका कारण त्रियुगा नगरपालिका भित्रैका वस्तीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । त्रियुगा नगरपालिका उत्तरबारी टोल देउरी बस्तीमा विद्युतको भोल्टेज नपुग्दा विद्युत पुगे पनि २ वर्षदेखि अन्धाकारमा बस्न बाध्य भएका छन् । त्रियुगा नगरपालिका...

पिप्रा पश्चिममा कुखुरा फर्ममा आगलागी हुँदा पाँच लाख बढीको क्षति (भिडियोसहित)

पिप्रा पश्चिममा कुखुरा फर्ममा आगलागी हुँदा पाँच लाख बढीको क्षति (भिडियोसहित)
सप्तरी,सप्तरीको सुरुङ्गा नगरपालिका १ स्थित पिप्रामा एक कुखुरा फर्ममा आगलागी भएको छ । मंगलबार राती ७ बजेको समयमा गोविन्द भनिने नरसिंह बहादुर बस्नेतको ज्वाई प्रदिप नारायण सिंह रिजालको कुखुरा फर्ममा विद्युत सर्ट भैइ आगलागी भएको हो । ब्यबसायिक रुपमा कुखुरा पालन गर्दै आएका रिजालको फर्ममा विद्युत सर्ट भैई आगलागीबाट फर्ममा भएका ६ सय कुखुरा जलेको वस्नेतले जानकारी दिए । कुखुरा फर्ममा आगलागी हुँदा ६ सय कुख...