नेकपाले गर्‍याे कार्यदल विघटन

 काठमाडाै‌‌,  नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले कार्यदल विघटन गरेको छ। सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिन...

सांसद ओलीको निधन

काठमाडौं । प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । २४ माघमा सवारी दुर्घटनामा परेका सांसद वलीको काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । उनी दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए । नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लगिएको थियो । त्यहाँ उपचार ...

डा. भट्टराई ज्यू, नयाँ पोशाक नयाँ पार्टीको पूर्वाभ्यास त होइन ?

डा. भट्टराई ज्यू, नयाँ पोशाक नयाँ पार्टीको पूर्वाभ्यास त होइन ?
काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई डौडधुप छ। उनी एक महिने जनसंवाद यात्राका क्रममा देशभरका जिल्लामा पुगेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा फागुन १५ गते बैतडिको झुलाघाटमा पुगेर टुंगिने बताइएको छ। डा. भट्टराई दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएर ...

उदयपुरमा मोटर साइकल चोरीको आरोपमा अमित पक्राउ

उदयपुरमा मोटर साइकल चोरीको आरोपमा अमित पक्राउ
उदयपुर, उदयपुरमा मोटर साइकल चोरीको आरोपमा बुधबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ९ गैहरुनबाट बा.३४ प ४३३७ नम्बरको मोटर साइकल चोरीको आरोप एक जना पक्राउ परेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ बस्ने वर्ष १९ को अमित चौधरी मोटर साइकल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । पक्राउ पर्ने चौधरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार...

उदयपुरमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, भुवन दाहाल सहित ४ जना पुरस्कृत (तस्विर सहित)

उदयपुरमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, भुवन दाहाल सहित ४ जना पुरस्कृत (तस्विर सहित)
उदयपुर, त्रियुगा नगरपालिका उदयपुरको युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उद्यम परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतिकरण प्रतियोगितामा त्रियुगा नगरपालिका १६ का भुवन दाहाल प्रथम भएका छन । जिल्ला युवा समिति उदयपुरको आयोजनाामा बिहिबार त्रियुगा नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरिएको हो । यस्तै दोस्रो चौदण्डीगडी नगरपालिका ७ का बिकास बन्जरा , तेस्रो त्रि...

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियाे

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियाे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदलको म्याद थप्नेबारे सचिवालयमा विवाद उत्पन्न भएको छ । बिहीबार कार्यदल र सचिवालयको संयुक्त बैठक बसेको थियो । बैठकमा कार्यदलले एकीकरणको खाका (जिल्ला तहको नेतृत्वको सिफारिससमेत) बुझाउन सात दिनको समय माग गरेको थियो । तर, कार्यदललाई समयावधि थप्ने कि सचिवालयले नै टुंग्याउने भन्ने विषयमा शीर्ष तहका नेताको मत बाझ...

चौदण्डीगढी नगरपालिकामा वडा भवन बनाउनेमा विवादै विवाद, स्थानीयद्वारा नगरपालिका घेराउ

उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका ३ मा वडा कार्यलय निर्माणमा विवाद भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले गरेको निर्णय भन्दा बाहिर वडा कार्यालय बनाउन लागेको भन्दै वडाबासीहरुले उदयपुरको चौदण्डीगढी नगरपालिकाको कार्यालय घेराउ समेत गरेका छन । चौदण्डीगढी वडा नं. ३ को भवन बनाउने स्थान परिवर्तन गरेको भन्दै सथनीयले नगरपालिकाको कार्यालय घेराउ गर्नुको साथै नगर प्रमुलाई वडा नसार्ने दवाव दिन हस्थाक्षर बु...

परदेशीको गुनासो रेमिट्यान्सको कदर गर्ने गर ! देश कंगाल पार्ने नेता र नेताका पुच्छरहरु हो

आज पनि कयौं बालबालिका स्कूल भन्दा बाहिर छन् । कतै भोकै कतै, नाग्गै छ्न, खै त्यो क्षेत्रमा कसैको ध्यान किन गएन ? गयो त केबाल उहीँ मरुभूमिमा आफ्नो रगत र पसिना बेचेर जिवनयापन गर्ने उहीँ दुःखी, पिडित, गरिबलाई मात्र देशको माया होकी अरुलाई पनि छ ? आज सम्मान गर्न तछाड मछाड गर्ने कार्यकर्ता र सम्मान पाउँदा लम्पसार बन्ने नेतालाई यो सय, दुई सय केजीको माला किन्ने पैसा बरु सड्क बालबालिकालाई दिएको भए कति म...

उदयपुरमा ट्याक्टर दुर्घटनामा चालक सहित दुईको घटना स्थलमै मृत्यु, ६ जना घाइते (फोटो सहित)

उदयपुरमा ट्याक्टर दुर्घटनामा चालक सहित दुईको घटना स्थलमै मृत्यु, ६ जना घाइते (फोटो सहित)
उदयपुर, उदयपुरमा ट्याक्टर दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका १४ स्थित सगरमाथा लोकमार्गको साउने गाईघाट सडक खण्डमा तेजपत्ताको लोड बोकेकै ट्याक्टरले यात्रु समेत बोकेर गाईघाट आउँदै गर्दा बुधबार दिउँसो २ बजे दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । रौतामाई गाउँपालिका ५ आँपटारबाट तेजपात्त बोकी गाईघाट तर्फ आउँदै गरेको ना. ५ त ६७६२ नम्बरको ट्याक्...

उदयपुरबाट २ सय ४५ महिला र ४१ बालिका कहाँ बेपत्ता ? किन हराउँछन महिला बढी

उदयपुरबाट २ सय ४५ महिला र ४१ बालिका कहाँ बेपत्ता ? किन हराउँछन महिला बढी
सुखिलाल चौधरी, उदयपुर, उदयपुरमा महिला तथा बालबालिका हराउनेको संख्या डर लाग्दो देखिएको छ । दुई वर्ष नौ महिनाको तथ्याङ्क अनुसार अहिलेसम्म २ सय ४५ जना महिला, ४१ जना बालिका र १२ जना बालक गरी २ सय ९८ जना हराएको देखिन्छ । आर्थिक वर्ष ०७३÷०७४ मा एक सय ३० जना महिला, ३९ जना बालिका र १६ जना बालक गरी एक सय ८५ जना हराएको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा छ । जसमध्ये महिला २२, बालिका ५ र बालक १२ गरी ३...