डुम्रेका ५ घर अग्नी पीडतलाई राहत सहयोग
उदयपुर, उदयपुर रौतामाई गाउँपालिका २ डुम्रेका ५ घर अग्नीपीडितलाई आईतबार राहत उपलब्ध गराइएको छ । गाउँपालिकाका, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नेपाल रेडक्रस सोसाईटी, गैरसरकारी संस्था र स्थानीयबासीले राहत उपलब्ध गराएका हुन् ।
गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले प्रति घरधुरी नगद १०÷१० हजार, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गाउँपालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले जनही २ हजार ५...









