नेकपा उदयपुर जिल्ला कमिटीमा १५ जना थप गरी १६२ सदस्यको शनिबार सपथ हुने (नामावली सहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुर जिल्ला कमिटीको विवाद टुङ्गो लागेको छ । गत असार १३ गतेको नेकपा प्रदेश नं. १ कमिटीको सर्कुलर बमोजिम १४७ जनाको जिल्ला कमिटी मा १५ जना थप गरी १६२ सदस्य जिल्ला कमिटी रहने गरी पुनः सर्कुलर जारी गरिएको छ । तत्कालिन नेकपा एमालेबाट १० जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ५ गरी १५ जना जिल्ला कमिटीमा थप गरिएको छ ।
असोज ३० गते नेकपा प्रदेश नं. १ कमिटीले सर्क...













