उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो यस वर्षको छठ (फोटो फिचर)

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो यस वर्षको छठ (फोटो फिचर)
उदयपुर । आज उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै यस वर्षको छठ पर्व समापन गरिने भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पुजा गरिन्छ । छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने आइतबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै समापन गरियो । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित मु...

आज उदाउँदो सूर्य यस्तो देखियो (११ तस्विरमा)

आज उदाउँदो सूर्य यस्तो देखियो (११ तस्विरमा)
सप्तरी । आज उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै यस वर्षको छठ पर्व समापन गरिने भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पुजा गरिन्छ । छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने आइतबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै समापन गरियो । तस्विर : नागरिक बहस डट कम । स्थान : सुरुङ्गा नगरपालिका १ हनुमान चौक सप्तरी...

उदाउँदो सूर्यको पर्खाइमा त्रियुगा नदी

उदाउँदो सूर्यको पर्खाइमा त्रियुगा नदी
उदयपुर । केही वर्ष अघिसम्म छठ पर्व तराई–मधेशमा मात्रै सीमित थियो । समयक्रमसँगै छठ पर्व अन्य समुदायमा पनि मनाउन शुरु गरेपछि अहिले राष्ट्रिय पर्व बनेको छ । खासगरी छठ तराईवासीहरूको पर्व हो । तराईमा पनि सीमित समुदायले मनाउने छठ पछिल्लो समय भने दसैं, तिहार जस्तै समाजिकिकरण बन्दै आएको छ । सांस्कृतिक घुलनको यो निकै अनुपम नमुना बनेको छ । मिश्रित समुदायका कारण एकले अर्काको पर्व मनाउने संस्कृति स्थापीत हुँ...

धार्मिक आस्थाः अस्ताउँदो सूर्यलाई अर्घ्य दिन पूर्व र वर्तमान सांसद त्रियुगा नदीमा

धार्मिक आस्थाः अस्ताउँदो  सूर्यलाई अर्घ्य दिन पूर्व र वर्तमान सांसद त्रियुगा नदीमा
धार्मिक आ स्थाः अस्ताउँदो सूर्यलाई अर्घ्य दिन पूर्व सांसद तथा शहरी विकास राज्य मन्त्री मन्जु कुमारी चौधरी त्रियुगा नदीमा । तस्विर : नागरिक बहस डट कम धार्मिक आ स्थाः अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तमान प्रदेश नं. १ का सांसद सुनिता कुमारी चौधरी त्रियुगा नदीमा । तस्विर : नागरिक बहस डट कम

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित)

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित)
उदयपुर । छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाउँदै छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व विहिबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न...

छठको दोस्रो दिन निर्जल उपवास

छठको दोस्रो दिन निर्जल उपवास
काठमाडौं । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक...

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा
जनकपुर । छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले उल्लेख गरेको छ । नेपाल सरकारले कात्तिक १६ गते शनिबार विदा दिएपनि प्रदेश सरकारले कात्तिक १७ गते आइतबार विदा दिइएको हो । नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मना...

पूर्वसभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा मुद्धा दर्ता

पूर्वसभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा मुद्धा दर्ता
काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो । उनलाई हिरासतमै फर्काइएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । विहिबार महरा विरुद्ध मुद्दामात्र दर्ता भएको छ । समय अभावले थुनछेक बयान र बहस भने ...

ब्राउन सुगर सहित चार जना पक्राउ

ब्राउन सुगर सहित चार जना पक्राउ
सिरहा । सिरहामा ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नरहा गाउँपालिका ३ बाट अवैध लागूऔषध ब्राउन सुगर २ सय मिलीग्राम बराबरको १ पोका, नगद २ हजार २ सय रुपैयाँ र मोबाइल २ थान सहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका १० बस्ने २० वर्षीय रोशन कुमार यादव र २० वर्षीय सन्जित कुमार यादव रहेका छन् । यसैगरी गोलबजार नगरपालिका १० बाट सन्जित मुखिया र २१ ...

कृष्णनगरमा कर्फ्यू उल्लंघन गर्ने माथि प्रहरीले गोली चलायो, एकको मृत्यु

कृष्णनगरमा कर्फ्यू उल्लंघन गर्ने माथि प्रहरीले गोली चलायो, एकको मृत्यु
कपिलवस्तु । लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका २ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर ब...