अनेरास्ववियुले लिपुलेक र कालापानी जोगाउन काठमाडौंमा मार्चपास गर्दै
काठमाडौं । भारतले लिपुलेक र कालापानीलााई आफ्नो नक्सामा समेटेको बिरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थीहरुले काठमाडौंमा प्रर्दशन गर्ने भएका छन् । अनेरास्ववियूका नेता सुदेश पराजुलीले दिउँसो ३ बजे राजधानीको प्रर्दशनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट बिरोध प्रदर्शन आरम्भ गर्ने बताए । भारतले जम्बु कस्मिरलाई आफ्नो नक्सामा समेट्दा कालापानी लिपुलेकलाई समेत सामेल गरेको छ । नेपाली भूभागलाई आफ्नो भनि द...













