रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण
उदयपुर । त्रियुगा नगरपालिकाको समन्वयमा सगरमाथा अञ्चल आयुर्वेद औषधलय उदयपुरले कोरोनासँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमताको आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण कार्य सुरु गरेको छ । आइतबार ४ गतेबाट त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा रहेका २६ जनालाई निःशुल्क आयुर्वेदिक औषधि बितरण तथा त्यहाँ योग प्रशिक्षण सुरु गरेको हो । कार्यलयले आत्माबल र रोगसँग लड्ने क्षमतावान आयुर्वेदिक औषधि...

कोरोना भाइरस एचआइभी जस्तै कहिल्यै उन्मुलन हुने छैनः डब्लुएचओ

कोरोना भाइरस एचआइभी जस्तै कहिल्यै उन्मुलन हुने छैनः डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका छन् । खोप पत्ता लागे पनि यो भाइरसलाई नियन्त्रणमा लिनका लागि बृहत...

संक्रमित क्षेत्रमा कोरोना रोकथामको लागि होमियोप्याथिक औषधि वितरण

संक्रमित क्षेत्रमा कोरोना रोकथामको लागि होमियोप्याथिक औषधि वितरण
उदयपुर । नोबेल कोरोना (कोभिड १९) को केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा सामाजिक बिकास मन्त्रालयले निःशुल्क औषधी बितरण गरेको छ । संक्रमित क्षेत्रमा बसोबास गर्ने सबैलाई औषधी बितरण गरेको हो । चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथीक एशोसिएसन प्रदेश १ को सहयोगमा त्रियुगा नगरपालिका– ३ भुल्के तथा क्वारेन्टाइनमा बस्ने र अग्र भागमा खटिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, गैसस, सुरक...

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या ८२ पुग्यो

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या ८२ पुग्यो
काठमाडौं । नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपाल...

नेपालमै रहेको संसारकै लामो झोलुङ्गे पुलको गिनिजबुक यात्रा शुरु

नेपालमै रहेको संसारकै लामो झोलुङ्गे पुलको गिनिजबुक यात्रा शुरु
बागलुङ । सिङ्गल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये संसारकै लामो पुल बनेको भन्दै बागलुङको रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गिनिजबुक अफ दि वल्र्डमा लेखाउने प्रक्रियाको थालनी भएको छ । बागलुङ नगरकार्यपालिकाको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गिनिजबुक अफ दि वल्र्ड जाने प्रक्रिया थालेको हो । केही दिन पहिले सम्पन्न कार्यपालिकाको बैठकले तथ्याङ्क विभाग र स...

उदयपुरका १३ संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ

उदयपुरका १३ संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ
उदयपुर । उदयपुरमा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार र सोमबारको रिपोर्टमा सुरुका १३ जनामा कोरोना नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प...

नेपालगञ्जमा संक्रमित थपिएका छैनन्

नेपालगञ्जमा संक्रमित थपिएका छैनन्
काठमाडौँ । बाँकेको नेपालगञ्जमा आइतबार १५ जना मात्रै कोरोना संक्रमित भएको भेरी अस्पतालले जनाएको छ । कतिपय सञ्चारमाध्यमले आइतबार राती थप ९ जनामा कोरोना संक्रमण भएको भन्दै कुल संक्रमित २४ पुरयाएपछि अस्पतालको यस्तो धारणा आएको हो ।‘शुक्रबार भेटिएको एक जना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा ९० जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्ये ६० जनाको आज दुई पटक नतिजा आएको हो र कुल १५ जना हो । बाँकी ३० जन...

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं । आइतबार मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिए...

उदयपुरमा थप ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ

उदयपुरमा थप ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ
उदयपुर । कोरोना इपिसेन्टरको रुपमा परिचित उदयपुरमा थप ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । त्रियुगा नगरपालिका ३ भुल्केका ३३ जना गरी ४० जनाको रिपोर्ट नेगेटिभ आएको हो । पछिल्लो चरण भुल्केका कोरोना संक्रमितहरुसँगको सम्पर्कमा रहेका ३३ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । यस्तै ताप्ली गाउँपालिकाको २ जना र बेलका नगरपालिका ७ मैनामैनी...

प्रदेश नं. १ सरकारद्धारा एफएम रेडियोलाई सहुलियत र सुबिधा दिने

प्रदेश नं. १ सरकारद्धारा एफएम रेडियोलाई सहुलियत र सुबिधा दिने
विराटनगर । प्रदेश नं. १ सरकारले प्रदेशभित्र संचालनमा रहेका एफएम रेडियो र टेलिभिजनहरुलाई बिभिन्न सहुलियत र सुविधा प्रदान गरेको छ । प्रदेश सरकारले ‘प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रशारण सम्बन्धि नियमावली २०७६’ ल्याएर यस्तो सहुलियत र सुविधाको व्यवस्था गरेको हो ।प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले ल्याएको उक्त नियमावली अनुसार, अबदेखि एफएम रेडियोहरुले रोयल्टी बापत शून्य दशमलब ५ प्रतिशत मात्र...