बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध
रिता राउत / उदयपुर / उदयपुरमा धेरै बालविाह हुने गरेको त्रियुगा नगरपालिका ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक शिक्षिका, बालक्लवहरु बालविवाह न्यूनिकरण गर्नको लागि प्रतिवद्ध भएका छन् । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु बालविवाह रोक्न एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् ।
त्रियुगा नगरपालिका ९ राजावासको ओरेक भवनमा सम्पन्न बालविवाह न्युनिकरणका लागि बृहत योजना बैठकमा सम्पूर्ण सहभागी ...













