वित्यो ८ वर्ष, बनेन कमला नदीमा पुल

वित्यो ८ वर्ष, बनेन कमला नदीमा पुल
उदयपुर । उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणाधीन पक्की पुल सम्झौता भएको ८ वर्ष बित्न लाग्सम्म पुरा हुन सकेको छैन । सुनसरीको धरानदेखि उदयपुरको चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौंडा जोड्ने राष्ट्रिय गौरवको निर्माणाधीन योजना साविक ‘बैकल्पिक लोकमार्ग’ अन्तरगत पर्ने उक्त पुल ०६८ सालमा सम्झौता भएर काम थालिएको थियो । ३ वर्ष अवधिको सम्झौता अनुसार पुलको काम थालिएकोमा ६...

रौतामाई गाउँपालिकाले प्रहरी भवन बनाउन दियो जग्गा

रौतामाई गाउँपालिकाले प्रहरी भवन बनाउन दियो जग्गा
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले स्थानीयप्रहरी कार्यालय भवनबनाउनजग्गाउपलब्ध गराएको छ । रौतामाई गाउँपालिका केन्द्र भुट्टारस्थितइलाकाप्रहरी कार्यालयको नयाँभवनबनाउन ५ रोपनीजग्गाखरिद गरी उपलब्ध गराएको हो । रौतामाई २ भुट्टारस्थितचालुवर्ष स्वीकृत इप्रकालाई आवश्यकभवनबनाउनउक्तजग्गागाउँपालिकाले व्यवस्था गरिदिएको हो । १५लाख८२ हजार ७ सय ५० रुपैंयामाखरिद गरेर गाउँपालिकालेप्रहरी भवनबनाउनजग्गा हस्तान्तरण...

दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
उर्मिला दनुवार, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा संचालित दुई दिने निःशुल्क स्वास्थ्य शिविर सोमवार समपन्न भएको छ । रेस्फेक उदयपुर र जिपी कोईराला फाउन्डेशन उदयपुरको आयोजना, त्रियुगा नगरपालीका वडा नम्वर ८ र ९ को आर्थिक सहयोग, ओरेक नेपाल उदयपुर, एच आर टिसी उदयपुर र जेसिस उदयपुरको समन्वयमा सिबिर सञ्चालन भएको थियो । सिबिरमा विराट मेडिकल टिचिगं हस्पिटलका डाक्टरहरुद्धारा स्त्रि तथा प्...

कवड हल निर्माणको प्रदेश सांसद कार्कीद्धारा शिलान्यास

कवड हल निर्माणको प्रदेश सांसद कार्कीद्धारा शिलान्यास
डि.एन. चौधरी, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित बैरनीमा कबड हल निर्माण हुने भएको छ । सोमवार एक कार्यक्रम बिच प्रदेश सासंद हिमाल कार्कीले कबड हल निमार्णको शिलान्यास गरेका हुन । सांसद कार्कीले हलको शिलान्यास गर्दै खेल क्षेत्रलाई मैत्री वातावरण बनाउनु पर्ने बताए । छिट्टै यो कबड हलले पूर्ण रुप पाउने प्रबिद्धता जनाएका थिए । यो वर्ष कबड हलको पर्खाल र भुई ढलान मात्र भए पनि अगामी आर्थिक बर...

सुरुङ्गा नगरपालिकाका एक वडाध्यक्ष २५ हजार घुस सहित रंगेहात पक्राउ

सुरुङ्गा नगरपालिकाका एक वडाध्यक्ष २५ हजार घुस सहित रंगेहात पक्राउ
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष २५ हजार घुस सहित रंगेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाअध्यक्ष शिल्टु मियालाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका वडाअध्यक्ष मियाँमाथि मुचुल्का उठाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जग्गा ...

जनतासंग मेयर कार्यक्रममा ७ सय ७९ ले निःशुल्क स्वास्थ्य सेवा पाए

जनतासंग मेयर कार्यक्रममा ७ सय ७९ ले निःशुल्क स्वास्थ्य सेवा पाए
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाद्वारा जनतासँग मेयर कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७९ सेवाग्राहीले सेवा पाएका छन् । त्रियुगा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक, महिला तथा किशोरी र बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविरमा वडा नं. १ मा २ सय पाँच जना र वडा नं. २ मा ५ सय ७४ जनाले सेवा पाएका छन् । शनिबार भएको वडा नं. २ स्थित मोथियाही स्कुलमा भएको शिविरमा ८ सय २५ जना भन्दा बढी...

त्रियुगा सभ्यता र विकास अन्तर्गत नदी सरसफाई (२६ फोटो फिचर)

त्रियुगा सभ्यता र विकास अन्तर्गत नदी सरसफाई (२६ फोटो फिचर)
उदयपुर । त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरि नदी सफाई गरिएको छ । ‘त्रियुगा सभ्यता’ कार्यक्रम अन्तर्गत शनिबार देखी औपचारिक कार्यक्रम सुरु गरिएको घोषणा गर्दै सरसफाइ गरिएको बताइएको छ । सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले त्रियुगाको सिरदेखि तीर दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैत...

सपथ नखादै छापामार शैलीमा तोडेर माइन्युट कब्जा

सपथ नखादै छापामार शैलीमा तोडेर माइन्युट कब्जा
धनगढी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीका अध्यक्ष रतन थापाले तत्कालिन नेकपा एमालेको कार्यालयको लकर तोडेर १२ वटा माइन्युट फाइलहरु कव्जा गरेका छन् । अध्यक्ष भएको पाँच दिन नवित्दै थापाले कार्यालय कब्जामा लिन खोजेका हुन् । उनले माइन्युट फाइलहरु कब्जामा लिएर एमालेका तत्कालिन सचिव रणबहादुर चन्दलाई राख्न दिएका छन् ।थापाले निकटहरुसंग प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जसरी भएपनि माइन...

त्रियुगा नगरपालिकाको जनतासंग मेयर कार्यक्रमद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन (१८ तस्विर)

त्रियुगा नगरपालिकाको जनतासंग मेयर कार्यक्रमद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन (१८ तस्विर)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाद्वारा जनतासँग मेयर कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक, महिला तथा किशोरी र बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविर वडा नं. १ को जोगिदहबाट संचालन गरिएको छ । स्वास्थ्य शिविर वैशाख २८ गतेसम्म १६ वटै वडामा संचालन हुने छ । स्वास्थ्य शिविरमा २ सय ५ जनाले सेवा लिएका थिए । सेवा लिनेमा बढी महिलाहर...

सर्वोच्चको आदेश : ‘५४ सालमा जन्मसिद्धको नागरिकता पाएकाका सन्तानलाई वंशजको नदिनू’ 

सर्वोच्चको आदेश : ‘५४ सालमा जन्मसिद्धको नागरिकता पाएकाका सन्तानलाई वंशजको नदिनू’ 
काठमाडौँ  । सर्वोच्च अदालतले २०५४ सालमा जन्मसिद्धको नागरिकता पाएकाका सन्तानलाई वंशजनको नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै ५४ सालमा जन्मसिद्ध नागरिकता पाएका सन्तानलाई नागरिकता नदिन शुक्रबार सर्वोच्चले आदेश दिएको हो। गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै जन्मसिद्धका...