उदयपुरमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु, तीन जना घाइते
उदयपुर । उदयपुरमा विहिबार विहान ८ः५० ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसीमा प्र.नं.२–०१–००१त १०८३ नम्बरको ट्याक्टरमा सवार त्रियुगा नगरपालिका ९ गैहरुनका ४० वर्षिय बौका सदा भएको थियो । घाइते बौका सदाको जिल्ला अस्पताल उदयपुरमा विहान १०ः५० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्त...











