गरिव निम्न आय स्रोत भएकालाई बाँसको मुढा बनाउने तालिम प्रदान
उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा ७ दिने बाँसको मुढा बनाउने तालिम संचालन भएको छ ।
लिम्चुङबुङ गाउँपालिका उद्यम विकाश शाखाको आयोजनामा स्थानीय गरिव विपन्न ६ जनालाई बाँसको मुढा बनाउने तालिम संचालनमा रहेको छ । तालिम मंसिर २९ गतेदेखि पौष ६ गतेसम्म संचालन हुने छ ।
तालिममा सहभागी भइ सिप सिकेर समाजमा रहि जिविकोपाजर्नमा सहजता आउने र सिकेको सीपलाई व्यवसायीक रुपमा नै अगाडि बढाउने उद्देश्य स्वरुप त...












