मिस प्रदेश विजेता रमिलालाई आफ्नै जन्म थलोमा भब्य स्वागत तथा सम्मान
उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका २ बेल्टारबाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई भएको छ ।
लाली गुराँस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १५ औ साधारणसभा तथा वार्षिक उत्सवको अवसरमा मिस स्टेट विजयी बस्नेत सम्मानित भएकी हुन । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट समेत राष्ट्रलाई ...










