तीन महिने सिलाई कटाई तालिम शुरु
उदयपुर / घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ ।
मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासि...













