१४ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम उदयपुर महिला भेला सम्पन्न (घोषणापत्र सहित)
उदयपुर । ‘श्रम र पहिचानमा पहिलाको अधिकार : गणतान्त्रिक नेपालको मूलआधार’ भन्ने नाराका साथ १४ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम उदयपुर महिला भेला सम्पन्न भएको छ । सम्पन्न भेलाको मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजानिक गरिएको हो ।
लैगिंक समनताका नीति बनाई सोही अनुरुप वजेट विनियोजन तथा कार्यान्वयनका लागि पहल गर्ने, लैंगिक हिंसा निवारण कोष, मानव वेचविखन राहत क...













