गर्भपतनका औषधि चिकित्सकको स्वीकृति वेगर जथाभावी बिक्री

गर्भपतनका औषधि चिकित्सकको स्वीकृति वेगर जथाभावी बिक्री
उदयपुर । सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन (मेडिकल एबर्सन) को गलत प्रयोग रोक्न खोजेको थियो । तर ग्रामीण क्षेत्रमा गर्भपतनका औषधिको बिक्री अनियन्त्रित बनेको छ । मुलुक संघीयतामा गएसँगै स्वास्थ्य सबै अधिकार स्थानीय तहलाई छ । औषधि र स्वास्थ्य संस्था दर्ता, दर्ता खारेजी, नवीकरण, नियन्त्रण र कारबाही प्रदेश र स्थानीय तहले गर्ने भनिएको छ । तर, प्र...

उदयपुर र सिराहाबीचको सीमा विवाद बारे सदनमा जानकारी, वास्तविकता यस्तो (फोटो फिचरसहित)

उदयपुर र सिराहाबीचको सीमा विवाद बारे सदनमा जानकारी, वास्तविकता यस्तो (फोटो फिचरसहित)
सुखिलाल चौधरी, उदयपुर / प्रदेश–१ का सांसद नारायण बुर्जा मगरले उदयपुर र सिराहाको सीमावर्ती क्षेत्रमा कायम सीमा विवाद समाधान गर्न प्रदेश सरकारसंग माग गरेका छन् । प्रदेशसभाको बिहीबार बसेको शून्य समयमा बोल्दै सत्तापक्षका सांसद मगरले प्रदेश–१ मा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ६ र प्रदेश २ को सिराहाको लहान नगरपालिका १६ रहेको सीमा विवाद अन्त्यका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएक...

न्याधीसका चालक १ लाख १० हजार घुससहित पक्राउ

न्याधीसका चालक १ लाख १० हजार घुससहित पक्राउ
सिरहा । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुससहित पक्राउ परेकन छन् । सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव इजलास ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन् । आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ ...

क्यान सुनसरीमा पूर्व सचिव अधिकारीको यस्तो हर्कत, मिडियाको चरम दुरुपयोग

क्यान सुनसरीमा पूर्व सचिव अधिकारीको यस्तो हर्कत, मिडियाको चरम दुरुपयोग
ईटहरी । कम्प्युटर एशोसिएसन सुनसरीको नेतृत्वमा आफु पराजित हुने निश्चित भएपछि पुर्ब सचिब समेत रहेका पुष्प अधिकारीले अनेक हर्कत गरेका छन । हुँदै नभएको आरोप लगाउने देखि मिडियालाई समेत भ्रम छरेर उनले गुम्राहमा पार्ने कोशिष गरेका छन । ईटहरीबाट सञ्चालित प्रदेश पोर्टल नामको अनलाईनले भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति बिज्ञप्ती जारी गरेर क्यानले बिरोध जनाएको छ । समाचारमा मृत सदस्यले सम...

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु
उदयपुर / उदयपुरमा विहिबार साँझ ६ बजे करेन्ट लागेर एक ७ वर्षिय बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ बगाहामा करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकलाई करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकै आफ्न्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर घाइते बा...

गृहमन्त्रीका ‘अपराधी’ भाइलाई १२ हजारको ‘स्विट क्याबिन’को सुविधा

गृहमन्त्रीका ‘अपराधी’ भाइलाई १२ हजारको ‘स्विट क्याबिन’को सुविधा
काठमाडौं / फिरौती र संगठित अपराध आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई स्विट क्याबिनको सुविधा दिएको पाइएको मित्र भणडरीले नेपाल समयमा समाचार लेखेको छ । प्रहरी हिरासतमा रहनुपर्ने अभियुक्तलाई बसुन्धरास्थित चिरायु अस्पतालको स्विट क्याबिनमा राखिएको छ । गृहमन्त्री थापाका भाइ रहेको खुलेपछि सिआइबीले हिरासतमा नराखी बिरामीको बहाना बनाएर राखेको छ । सो क्याबिनको शुल्क दैनिक ११ हजार...

गाईघाटमा १० दिने दशैँ तिहार महोत्सव हुने

गाईघाटमा १० दिने दशैँ तिहार महोत्सव हुने
उदयपुर / उदयपुरको गाईघाटमा १० दिने ‘दशैँ तिहार महोत्सव–२०७६’ संचालन हुने भएको छ । सदरमुकाम गाईघाटमा आगामी असोज १ गतेबाट १० गतेसम्म महोत्सव संचालन हुने भएको हो । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा हुन लागेको महोत्सव अन्य महोत्सव भन्दा फरक हो । अन्य महोत्वस भन्दा फरक तरिकाले गर्न लागेको महोत्सवको १० बुदे अवधारणा पत्रसमेत विहिबार पत्रकार सम्मेलन गर...

बसले दुई अबोध बालबालिकालाई बसपार्कमा अलपत्र पारे

बसले दुई अबोध बालबालिकालाई बसपार्कमा अलपत्र पारे
उदयपुर / उदयपुरमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित को.१ ख ४७२२ नम्बरको बसले दुई बालबालिकालाई बुधबार साँझ ४ बजे त्रियुगा बसपार्कमा अलपत्र पारेका छन् । मुलघर दैलेख मलुका १२ वर्षिय बालक कमल शाही ठकुरी र ३ वर्षिय रितु तामाङलाई त्रियुगा बसपार्कमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसले अलपत्र पारेका हुन् । दुई बालबालिका खोटाङ बारापोखरी १ खोसार्नेबाट हजुरआमालाई भेटेर आउने क्रम...

विप्लवका छोरा प्रकाश पक्राउ

विप्लवका छोरा प्रकाश पक्राउ
चितवन । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा पक्राउ परेका छन् । चितवन मेडिकल कलेजमा अध्ययनरत विप्लव पुत्र प्रकाश चन्द पक्राउ परेका हुन् । कलेजले अवैध शुल्क असुल गरिरहेकाे भन्दै विद्यार्थी आन्दोलित भएपछि उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको घेरा तोडेर नारावाजी गर्ने क्रममा प्रकाशसहित अन्य विद्यार्थीलाई नियन्त्रणमा लिएकाे च...

राजातन्त्र फर्किदैन् : नेता केसी

राजातन्त्र फर्किदैन् : नेता केसी
उदयपुर / नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले कसैले चाहेर पनि राजतन्त्र नफर्किने बताएका छन् । बिपी कोइरालाको १०६ औं जन्म जयन्ती तथा दोस्रो चरणको जागरण अभियानको क्रममा उदयपुर आएका नेता केसीले पार्टीनिकट नेपाल प्रेस युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले राजतन्त्रको अवशेष बाँकी रहेको अवस्थामा राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताए । उनले जनआन्दोल...