गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने १३ सिमेन्ट उद्योग कारवाहीमा
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने १३ सिमेन्ट उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने सिमेन्ट उद्योगलाई कारवाही गरेको हो ।
विभागले मारुती सिमेन्ट सिरहा मिर्चैया, होङ्सी शिवम् सिमेन्ट प्रालि, अम्बे सिमेन्ट, घोराही सिमेन्ट प्रालि दाङ, नारायणी सिमेन्ट उद्योग बारा, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, मेगा ...













