करेण्ट लागेर १ को मृत्यु, १ घाइते
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने ३१ बर्षका गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श्रीमती बर्ष ३० की सम्झना खड्कालाई समेत करेण्ट लागेको थियो ।
करेण्ट लागेर घाइते भएका दुवै जनाल...













