सगरमाथामा हस्तमैथुन ! भ्रम फैलाउने काम, सत्यता यस्तो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ । विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ? !’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो ।
गत बिहीबारको मितिमा एक जना पाकिस्तानी आरोही करिम शाह ...












