त्रियुगा नगरपालिकाद्वारा ३० वटा आधुनिक हाते ट्रयाक्टर वितरण (फोटो फिचर)
उदयपुर । त्रियुगा नगरपालिका गाईघाटले कृषिलाई ब्यवसायी यान्त्रिकरण तथा आधुनिकिकरण गर्दै लैजाने उद्देश्यले कृषकलाई ५० प्रतिशत अनुदानमा ३० वटा हाते ट्रयाक्टर वितरण गरेहो छ । परम्परागत रुपमा गरिदै आएको कृषि प्रणालीलाई आधुनिकिकरण गर्न ५० प्रतिशत अनुदानमा ३० वटा हाते ट्याक्टर वितरण गरिएको हो । नगरपालिकाको चालु आर्थिक वर्ष बिनियोजित बजेटबाट पावर टिलर, मिनी टिलर, थ्रेसर, ब्रस कटर बितरण गरेको हो ।
त्रिय...













