पाइपबाट आउन थाल्यो पेट्रोलियम पदार्थ
काठमाडौं : भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मा निर्माण गरिएको पाइपलाईनमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ।
चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त पाइपलाईन बुधबार डिजेल पठाइएको हो। तर, बुधबार पठाइएको डिजेल परीक्षणको रुपमा पठाइएको हो। बुधबार पठाइएको डिजेल आज रातिसम्म अमलेखगञ्ज आइसक्ने नेपाल आयत निगमले बताएको छ।
निगमका निर्देशक वरुरे...











