पोखरीको ११ पसलसहित दुई दर्जन घर परिवार पहिरोको उच्च जोखिममा

पोखरीको ११ पसलसहित दुई दर्जन घर परिवार पहिरोको उच्च जोखिममा
उदयपुर । असारको अन्तिम साता आएको वर्षातले रौतामाई गाउँपालिका ५ को पोखरी गाउँ पहिरोले पुर्ने उच्च जोखिममा रहेको छ । पोखरीको बस्ती नै स्थानान्तर गर्नुपर्ने अवस्था परेको छ । पोखरीमा ११ वटा पसल सहित करिब दुई दर्जन घरपरिवार पहिरोले पुर्ने उच्च जोखिम भएपछि सिंगो बस्तीनै स्थानान्तर गर्नुपर्ने अवस्था आएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । बस्तीभन्दा माथिको अग्लो पहरा विष्फोट भए झै गरी भत्किन ...

‘सरकारी गाडी ढुट्याउन अरु देशमा पाइँदैन, नेपालमै छ छुट !’ (भिडियो सहित)

‘सरकारी गाडी ढुट्याउन अरु देशमा पाइँदैन, नेपालमै छ छुट !’ (भिडियो सहित)
उदयपुर । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै केही महिना अघि चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ । त्यही अनुरुप स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कार्यालयका कर्मचारीहरुले सरकारी साधनहरु आफुमात्रै नभएरु भाई भतिज, छोराछोरी, साला साली जेठानसम्मले ढुट्याउने गरेको प्रत्यक्ष रुपमा देख्न, सुन्न पाइन्छ,...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम
सप्तरी । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो ।यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्या...

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहविरुद्ध महासंघ कडा आन्दोलनमा जाने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहविरुद्ध महासंघ कडा आन्दोलनमा जाने
काठमाडौं । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिको बिहीबार बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि महासंघ दवावमूलक आन्दोलनमा जाने निर्णय गरेको छ । समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष एनके दाहाल, एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प...

सहिदको सम्झनामा ९० जनाले गरे रक्तदान

सहिदको सम्झनामा ९० जनाले गरे रक्तदान
उदयपुर । सहिद मनोज झपेन्द्रको सम्झनामा बुधबार उदयपुरका कर्मचारीले विबिध कार्यक्रमको आयोजना गरि मनाएका थिए । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बहुउद्देश्ीय सहकारी संस्थाको संयुक्त आयोजनामा विहान अन्तरक्रिया र दिउँसो रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका ९० जनाले रक्तदान गरेको संगठनका कार्यवाहक अध्यक्ष कमला निरौलाले जानकारी दिईन । संगठनले बर्षेनी सहिदको सम्झनामा रक्तदा...

उदयपुरमा उच्च अदालतको इजलाश राख्न प्रदेश कानून मन्त्रीलाई माग पत्र

उदयपुरमा उच्च अदालतको इजलाश राख्न प्रदेश कानून मन्त्रीलाई माग पत्र
उदयपुर । उच्च अदालत इजलाश उदयपुरमा हुनु पर्ने माग गर्दै सर्वपक्षिय डेलिकेशन टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीलाई माग पत्र बुझाएका छन् । प्रदेश सांसदहरु, नगरपालिकाका मेयरहरु, राजनीति दलका नेता कार्यकताहरु, नागरिक समाज, पत्रकार, उद्योगी, व्यापारीहरुको प्रतिनिधी टोलीले कानुन मन्त्री समक्ष माग पत्र पेश गरेका छन् । नेपाल बार एसोसिएसन उदयपुरको अगुवाईमा गएको टोलीले उदयपुरबाट ओख...

उदयपुरका युवाहरुबाट ९० लाख ठगी गरेर पूर्व माओवादी लडाकुसहित तीन जना फरार (रसिद सहित)

उदयपुरका युवाहरुबाट ९० लाख ठगी गरेर पूर्व माओवादी लडाकुसहित तीन जना फरार (रसिद सहित)
सुखिलाल चौधरी, उदयपुर । बैदेशिक रोजगारमा लगाई दिने भन्दै उदयपुरका ३१ जना युवाहरुबाट ९० लाख बढी रकम ठगी गरेर पूर्व माओवादी लडाकु सहित तीन जना फरार भएका छन् । लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका पूर्व माओवादी लडाकु भुपाल थापा (विटु थापा), त्रियुगा नगरपालिका ७ सहरेका भरत मगर र भेरी ओभरसिज प्रा.लिका संचालक बाबुराजा सिग्देलले बैदेशिक रोजगारमा राम्रो कमाई हुने देशमा पठाई दिने प्रलोभनमा पारेर ती युवाहरुबाट ९...

त्रियुगा नदीमा डुंगा चल्न शुरु

त्रियुगा नदीमा डुंगा चल्न शुरु
उदयपुर । असारको अन्तिम सातादेखि नियमित बर्षाले त्रियुगा नदीको सहत बढेसँगै चौदण्डीगढी नगरपालिका ५ सिवाई सुन्दरपुर–बेल्हा ओहोर दोहर गर्न समस्या भएपछि नदीमा मंगलबारदेखि डुंगा चलाउन शुरु गरिएको छ । सिवाई सुन्दरपुरको व्यपारी केन्द्र बेल्टार बजारलाई जोड्ने सिवाई स्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई नदी तर्न समस्या भएकोपछि ढुंगा संचालनमा आएको हो । सिवाई सुन्दरपुरका स्थानीयहरुलाई नगरपालिकाको कामकाज...

मैले तिरेको करले नेतालाई गाडी किन्न र विदेश घुम्नको लागि मात्र हो ?

मैले तिरेको करले नेतालाई गाडी किन्न र विदेश घुम्नको लागि मात्र हो ?
डा. युवराज संग्राैला म बिहान ७:३० बजे काममा हिडछु। म घरमा सुच्छु। यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसकाे पनि कर तिर्छन् । मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म ६ घण्टा पढाउँछु । मेरो दिमाग र श्रमबापत म तलब पाउँछु । तर, त्यसमा पनि कर लाग्छ । म गाडी किन्छु...

पूर्णपुष्टि १४ वर्षमा प्रवेश

पूर्णपुष्टि १४ वर्षमा प्रवेश
उदयपुर । नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका अध्यक्ष विक्रम लुईटेलले उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिकको नयाँ कार्यालय र अनलाईनको उद्घाटन शुक्रबार गरेका छन् । एक विशेष कार्यक्रमकाबीच अध्यक्ष लुईटेलले रिबन काटेर पूर्णपुष्टिको नयाँ कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले पूर्णपुष्टिको नयाँ लोगो पनि सार्बजनिक गरेको थियो । साथै डब्लुडब्लुडट पूर्णपुष्टि डटकम क्लिक गरी अनलाईनको विमोचन गर...