चौदण्डीगढी नगर सरकारद्वारा ७० लाखको विपद् व्यवस्थापन (कोभिड–१९ रोकथाम) कोष स्थापना
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाले ७० लाख बराबरको आइतबबार बसको नगर कार्यपालिकाको विशेष बैठकबाट विपद् व्यवस्थापन (कोडिभ–१९ रोकथाम) कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको समपुरक कोषको १ करोड मध्येबाट ७० लाख कोरोना रोकथाम कोषमा रकमान्तर गरिएको चौदण्डीगढी नगरपालिकाको मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार कोष परिच...












