त्रियुगा नगरपालिकामा त्रिपक्षीय भिडन्त, एमालेले सवै पालिकाको प्रमुख र उपप्रमुखको टुङ्गो लगायो
उदयपुर । यहि ३० गते हुन गईरहेको स्थानीय तहको उम्मेदबार चयनमा नेकपा एमालेले टुङ्गो लगाएको छ भने गठबन्धनमा अझै टुङ्गो लगाउन बाँकी रहेको छ । त्रियुगा नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने भएको छ
त्रियुगा नगरपालिकामा निर्वतमान अध्यक्षलाई पाखा लगाउँदै भागवत राउतले मेयरको टिकट बाजी मारेको छ भने उपमेयरमा महेश्वरी राईको नाम टुङ्गो लागेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । उप...













