उदयपुरमा कोइराला पक्षले गठबन्धन तोड्यो : मेयरका उम्मेदबार चौधरी
गाईघाट । स्थानीय तहको निर्वाचनको पाँच दलिय गठबन्धन उदयपुरमा कोइराला पक्षले तोडेको आरोप नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयरका उम्मेद्बार बलदेव चौधरीले बताए ।
त्रियुगा नगरपालिका ११ नं. वडाको सभालाई सम्बोधन गर्दै काँग्रेसका नेता शेखर कोइराला पक्षका उम्मेदबारले उदयपुरमा गठबन्धन तोडेको आरोप लगाएका छन् । उनले त्रियुगामा गठबन्धन नहु...













