वनमा आगो सल्काउनेले नै अध्यक्षमाथि कुटपिट गरे
उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्षद्वारा वर्तमान अध्यक्षमाथि कुटपिट गरेको छ । त्रियुगा नगरपालिका १३ असारी सामुदायिक वन उपभोक्ता समुहका पूर्व उपाध्यक्षद्वारा विष्णुबहादुर थापा उर्फ मणिडनले वतर्मनमा अध्यक्ष ७२ वर्षिय वर्णलाल दाहालमाथि कुटपिट गरेपछि गम्भिर घाइते भएको गाईघाट डिभिजन वन कार्यालय जानकारी दिएको छ ।
गए शुक्रबार राती वनमा डढेलो लगाउँदै गरेको अवस्थामा पूर्व उप...













