पब्जी बन्द भएको खुशीमा यसरी छमछमी नाचिन यी आमा (भिडियो सहित)
काठमाडौँ । पब्जी खेल बन्द गर्ने समाचार प्राप्त हुने बितिकै एक माहिला निकै खुसी भएको भिडियो भाइरल भएको छ । सरकारले बिहिबारबाट नै पब्जी खेल बन्द गर्ने घोषना गर्ने वितीकै पब्जी खेलेर हैरान बनेका परिवारमा पक्कै खुसी नै हुन्छ । त्यस्तै भयो एक महिलामा पनी उनी पब्जी बन्द भएको खबरले निकै खुसी भएको भिडियो बाहिरिएको छ ।सागर तीवारी नामक सामाजिक संजाल फेसबुक पेजबाट सियर भएको उक्त भिडियो सिता तिवारी ...













